शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

भोलीदेखि बाल्टिमोरमा नेपाली भाषा कक्षा शुरु हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२९ भाद्र २०७६, आईतवार भोलीदेखि बाल्टिमोरमा नेपाली भाषा कक्षा शुरु हुने
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाल्टिमोरमा बिगत पांच बर्षदेखि नियमित चलिरहेको नेपाली भाषाको भोलीदेखि यो नयाँ शुरु हुने भएको भाषा कक्षाका संयोजक श्याम कार्कीले जानकारी दिनुभएको छ ।

सबै तयारी पुरा भएको र अभिभावकलाई सक्दो सूचना पठाईसकेको भाषा कक्षाका संचालक मध्येका एक कुमार कार्कीले बताउनु भयो ।

आयोजकको सूचना यसप्रकार छ

“Nepali Language (Bhasa) School Baltimore” Families & Friends!

Nepali Language (Bhasa) classes will start the 2019 Fall Semester from September 15th for 14 weeks till December 15th. Classes will run every Sunday at 11 am to 12.30 pm.There will be a No monthly tuition fees. For more information you can contact at

410-657-7399 or stop by at the Everest World Class TaekwonDo, 8631 Walther Blvd. Nottingham, MD 21236.
Please register your child as early as possible.

 

 

यो पनि पढ्नुहोस :   जनसम्पर्क समिती जापानको किता कान्तो क्षेत्रको अत्यन्त जरुरी सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य