शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

मार्मिक दशैं गीत युट्युबमा सार्बजनिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२९ भाद्र २०७६, आईतवार
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

(भिडियो हेर्न यहि फोटोमा क्लिक गर्नुहोस्)

हिड्नी बेला बेला झम्टेर रोकि थेउ
नजा भन्दै येहि गोडा छोकी थेउ
येता मलाइ झल्को सानु कै
म बिनाको दशैमा त के रमाउली खै,
पिर नगर कान्छुले मन समाल है

कलाकार, लोकप्रिय कार्यक्रम संचालिका तथा संचारकर्मी कल्पना रेग्मीका यस्तै यस्तै शब्दमा यो बर्षको मार्मिक दशैं गीत युट्युबमा सार्बजनिक भएको छ ।

परदेश गएको श्रीमान र घरमा रहेकी श्रीमतीका गन्थन मन्थन र बिरहका कुराहरु गीतमा समेटिएको छ ।

‘झल्को सानुकै’ बोलको यो गीतमा रामचन्द्र चन्द र वर्षा मगरले स्वर दिएका छन् । गीतका संगीतकार रामचन्द्र चन्द हुन् ।

शैली क्रियशन मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोको डाइरेक्टर मदन खड्का हुन् । जसमा कल्पना रेग्मी, जिया पौडेल र संजय पोखरेलले अभिनय गरेका छन् ।

यो पनि पढ्नुहोस :   सरकारलाई गगन थापाकाे चेतावनी - मुडभेडकाे अवस्था नबनाउ || GAGAN THAPA || AP TALK TIME

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य