शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’ (भिडियो सहित)

२९ भाद्र २०७६, आईतवार

भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस

नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन कि केन्द्रिय उपाध्यक्ष गायिका सम्झना लामिछाने मगर र रामजी खाँडको आवाजमा ‘बैना रुमाल’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

“देऊ न रुमाल बैना”, “तिमी झैँ राम्री त नेपालमै छैन” भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन् ।

कृष्ण भाञ्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोको प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युब मार्फत सार्वजनिक गरिएको छ |

यो पनि पढ्नुहोस :   लाेकदाेहाेरी गीत ‘एकदशी मेला’ बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य