बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

उपचारको क्रममा पत्रकार डिलप्रसाद शर्माको निधन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
२८ कार्तिक २०७६, बिहीबार उपचारको क्रममा पत्रकार डिलप्रसाद शर्माको निधन
Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

 

२०७६, २८ कार्तिक बिहीबार
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ ।

बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको छ ।

उनको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । छ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थए ।

महासङ्घका महासचिव रमेश विष्टले शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको बताए ।

यो पनि पढ्नुहोस :   ब्यबसायी तथा राजनीतिज्ञ प्रेम श्रेष्ठ अमेरिकामा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य