बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

रामकृष्ण ढकालको स्वरमा ‘तिम्रो मन कोमल’ (भिडियो सहित)

  • 224
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    224
    Shares
१७ मंसिर २०७६, मंगलवार
Spread the love
  • 224
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    224
    Shares

 

गायक रामकृष्ण ढकालको स्वरमा अर्को कालजयी गीत म्युजिक भिडियो सहित बजारमा आएको छ ।

तिम्रो मन कोमल छ वचन कोमल बोलको यो गीतको संगीतकार आलोक श्री हुन भने रचनाकार सतिश चापागाईं हुन ।

गीतमा एउटा प्रेमीले एउटी प्रेमिकालाई गरेको बर्णन सुन्न र देख्न पाईन्छ ।

यो गीतको म्युजिक भिडियोमा गीतकार सतिश चापागाईं र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । शृंगार रसको यो गीतलाई अहिले धेरै नै मन पराईएको छ ।

भिडियो हेर्न माथिको पोस्टरमा क्लिक गर्न पनि सकिन्छ ।

भिडियो लिंक

 

यो पनि पढ्नुहोस :   निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य