बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

कांग्रेस नेता द्वय रामकृष्ण घिमिरे र तिर्थ बहादुर थापालाई मेरिल्याण्डमा स्वागत

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares
२ पुष २०७६, बुधबार कांग्रेस नेता द्वय रामकृष्ण घिमिरे र तिर्थ बहादुर थापालाई मेरिल्याण्डमा स्वागत
Spread the love
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

नेपाली कांग्रेसका तर्फबाट सभासद तथा चितवन जिल्ला पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे र नेपाली कांग्रेसको सुभेच्छुक संस्था सांस्कृतिक संघ नेपालका संस्थापक सभापति तथा वरिष्ठ निर्देशक तिर्थ बहादुर थापासंग मेरिल्याण्डका जनसम्पर्क समितिसंग आवद्द कांग्रेसी कार्यकर्ताबीच भेटघाट सम्पन्न भएकोछ ।

कार्यक्रममा नेता द्वयलाई स्वागत गरिएको थियो साथै उहाँहरुले मन्तब्य समेत राख्नु भएको थियो । बाल्टिमोरको बम्बे नाईट रेष्टुरेन्टमा भएको कार्यक्रमको संचालन सचिव नेत्र केसीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व राज सेन्चुरीले गर्नु भएको थियो ।

सोहि दिन जन्म दिन परेकोले नेपाली कांग्रेसकी नेत्री तथा एनआरएनए अमेरिकाकी बोर्ड सदस्य चित्र केसीको जन्मदिनको केक समेत काटिएको थियो ।

यो पनि पढ्नुहोस :   युवा समाजसेवी बिक्रम घिमिरेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य