बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

रामकृष्ण ढकालको नयाँ गीत ‘फुटेको छु सिसाजस्तै’ सार्बजनिक

  • 103
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares
१५ पुष २०७६, मंगलवार
Spread the love
  • 103
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares

भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस

नयाँ बर्ष २०२० को अघिल्लो दिन गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । पुरानो बर्षलाई बिदाई गर्दै र नयाँ वर्षको स्वागत गर्दै सार्बजनिक भएको गीतले हाम्रो समाजको तितोसत्यलाई उजागर गरेको छ ।

यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीले संगीत दिएका छन् । गीतका गीतकार सतिश चापागाईं हुन । लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार चापागाईंले आलोक श्री र रामकृष्णसंगको सहकार्यमा तिम्रो मन कोमल सार्बजनिक गरिसकेका छन् ।

“मन मायालुले चोट दिदा मात्र होइन आफन्तले कुरा नबुझ्दा पनि दुख्छ, भगवानले परिक्षा लिदा पनि दुख्छ” गीतकार सतिश चापागाईं भन्छन, “न्याय नपाउदा पनि मन दुख्छ र समाजको दुईजिब्रे प्रबृत्तिले पनि मन दुख्छ । गीतमा यहि भाव छ ।”

 

 

चापागाईं र ढकालको अघिल्लो भिडियो हेरौं

यो पनि पढ्नुहोस :   लवकुमारको गीति संग्रह 'मायाको घर'को बाल्टिमोरमा बिमोचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य