बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

एनआरएनए अमेरिकाद्वारा सात सल्लाहकार र पांच संरक्षक समिति गठन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२२ पुष २०७६, मंगलवार एनआरएनए अमेरिकाद्वारा सात सल्लाहकार र पांच संरक्षक समिति गठन
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एनआरएनए अमेरिकाको आईतबार राती सम्पन्न बैठकले रिक्त रहेका सात जना सल्लाहकार र पांच जना संरक्षक मनोनित गरेको छ । बैठकले लामो छलफलपछि उक्त मनोनित गरेको निर्णय सार्बजनिक गरेको हो ।

बैठकले संरक्षक समितिमा डाक्टर केशब पौडेल, खगेन्द्र जिसी, प्रोफेसर रुद्र अर्याल, नबिन शेरचन र श्री पराजुलीलाई मनोनित गरेको हो ।

त्यस्तै, मनोनित भएका सल्लाहकारहरुमा संजय थापा, राधा पौडेल, विद्यासागर योञ्जन, शिव मल्ल, बादल भुजेल, डा. चिरिन्जीबी भट्टराई र मनोज घिमिरे रहेका छन् ।

नेप्लिज डायस्पोराका परिवार मनोनित सबैमा बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।

 

यो पनि पढ्नुहोस :   युवा र बिद्यार्थीका हितमा बिभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्नेछु -रोहित पुरी, युवा संयोजक पदका उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य