बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

एनआरएनए अमेरिका आईडी कार्ड वितरणमा चिन्तित रहेको स्पस्टोक्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२४ पुष २०७६, बिहीबार एनआरएनए अमेरिका आईडी कार्ड वितरणमा चिन्तित रहेको स्पस्टोक्ति
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआरएनए अमेरिकाका आईडी कार्ड समितिका संयोजक गोपेन्द्र भट्टराईले आईसिसिको स्पष्ट निर्देशन नभएका कारण आईडी कार्ड प्रकाशन र वितरण गर्न नसकिएको बताएका छन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले धेरै चासोका साथ र सहयोग गरिरहनु भएको संयोजक भट्टराईले बताएका छन् ।

एनआरएनए अमेरिका आईसिसिको निर्णय आउने बित्तिकै आईडी कार्ड वितरण गर्ने पनि भट्टराईले बताएका छन् ।

भट्टराईले फेसबुक मार्फत र म्यासेज मार्फत यो स्पस्टोक्ति सार्बजनिक गरेका हुन् ।

भट्टराईको फेसबुक स्टाटस हेरौं

 

यो पनि पढ्नुहोस :   प्रधानमन्त्री ओलीसंग अमेरिकामा गरिएको अन्तरबार्ता (एक्सक्लुसिभ भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य