Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

एनआरएनए अमेरिका आईडी कार्ड वितरणमा चिन्तित रहेको स्पस्टोक्ति

एनआरएनए अमेरिका आईडी कार्ड वितरणमा चिन्तित रहेको स्पस्टोक्ति

नेप्लिज डायस्पोरा

२३, पौष २०७६
images
एनआरएनए अमेरिकाका आईडी कार्ड समितिका संयोजक गोपेन्द्र भट्टराईले आईसिसिको स्पष्ट निर्देशन नभएका कारण आईडी कार्ड प्रकाशन र वितरण गर्न नसकिएको बताएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले धेरै चासोका साथ र सहयोग गरिरहनु भएको संयोजक भट्टराईले बताएका छन् । एनआरएनए अमेरिका आईसिसिको निर्णय आउने बित्तिकै आईडी कार्ड वितरण गर्ने पनि भट्टराईले बताएका छन् । भट्टराईले फेसबुक मार्फत र म्यासेज मार्फत यो स्पस्टोक्ति सार्बजनिक गरेका हुन् । भट्टराईको फेसबुक स्टाटस हेरौं  

images
images
प्रकाशित मिति :पौष २३, २०७६ बुधवार - १८:५५:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend