शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

सिमा बिहिन सहयोगी हातहरुको आयोजनामा टोरोन्टोमा बृहत रक्तदान

४ माघ २०७६, शनिबार सिमा बिहिन सहयोगी हातहरुको आयोजनामा टोरोन्टोमा बृहत रक्तदान

सस्था स्थापनाको छोटो समय मै सस्थाले विभिन्न सामाजिक कामहरु र समाजिक सहयोग गर्दै आइ रहेको छ।

गत बर्ष सस्थाले मध्य तराईमा गयको बिनासकारी आधी बेहरी प्रभाबित पीडितहरुको लागी एनआरएनए क्यानडा मार्फत आर्थिक सहायता पुरायको थियो भने गत २०७६ मंसिर १३ गते सोमबार एकता समुह धापसीको सहयोग तथा ब्यब्स्थापनमा वृदा महिलाहरुको एक दिने धार्मिक त्रिठाटन भ्रमण कार्यक्रम कार्यक्रम संचालन गरेको थियो।

सस्थामा नेपालको विभिन्न स्थानबाट क्यानडा आएर बिबिध पेशा ब्यब्साय गरि बस्नु भएका बिबिध पेशा तथा बेबसायामा संलग्न हुनु भएका राजन श्री छत्कुली चितबन, अन्जनी राज भट्टराई हेटौंडा, ऋषिकेश घिमिरे कपिलवस्तु, डाक्टर गोपाल पाठक स्याङ्जा तथा रबिन्द्र आचार्य कुपोन्डोल बोर्ड अफ डाइरेक्टरको रुपमा निसुल्ल्क सेवा प्रबाह गरिरहनु भएको छ ।

संस्थाको बार्षिक कार्य योजना र आर्थिक बिब्वरनको बारेमा सस्थाका बोर्ड ओफ डिरेक्टर ऋषि केश घिमिरे र रबिन्द्र आचार्यले प्रकाश पर्नु भएको थियो ।

आजको कार्यक्रममा रक्तदान गर्ने ब्यक्तित्वहरुलाई आगामी सस्थाको AGM मा प्रसशा पत्र बितरण गरिनुका साथै सस्थाको कार्य समिति बिस्तार तथा आगामी कार्य योजनाहरु सार्बजनिक गरिने जानकारी सस्थाका कोअर्डीनेटर अन्जनी राज भट्टराईले दिनु भयो भने संस्थाको आगामी कर्येदिसा तथा भाबी योजनाको बारेमा सस्थाका बोर्ड अफ डिरेक्टर राजन श्री छत्कुलीले प्रकाश पार्नु भएको थियो ।

आगामी दिनहरुमा संथाले अझै सक्रिय बनि मानविय सहयोगमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रमहरू अगाडि ल्याउने प्रतिबद्दता जनाएको छ ।

कार्यक्रममा सक्रिय सहभागिता जनाइ सफल पार्न भुमिका खेल्नु हुने कृष्ण पौडेल, कार्तिक चन्द्रा, हेमन्त रावल, माइकल डगल्स , क्यानेडीयन रेड क्रस तथा भुटनिजी नेपाली कमिन्युनिटिका सहयोगीहरुलाई विशेष धन्यवाद समेत प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

यो पनि पढ्नुहोस :   Abraham Lincoln को घरमा जादा जे जे देखियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य