शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

एमसीसी र आईपीएसबीच धेरै भिन्नता छन् : अमेरिकी राजदूत र्‍याण्डी बेरी

६ माघ २०७६, सोमबार एमसीसी र आईपीएसबीच धेरै भिन्नता छन् : अमेरिकी राजदूत र्‍याण्डी बेरी

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विभिन्न बहस, तर्क र आशंका बढिरहेको बेला अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्ट पारेको छ ।

एमसीसी परियोजनामा सैन्य संलग्नता नभएको र अमेरिकी कानुनले यस्ता कुरालाई निषेधित गर्ने अमेरिकी राजदूत र्‍याण्डी बेरीले बताउनु भएको छ । उज्यालोसँगको विशेष कुराकानीमा राजदूत बेरीले एमसीसीमा सहभागी हुन नेपालले कतै पनि सम्मिलित हुनु वा हस्ताक्षर गर्न नपर्ने र एमसीसी अनुदान कार्यक्रममा अमेरिकाको कुनै स्वार्थ नरहेको स्पष्ट पार्नु भएको छ ।
रकम पारदर्शी रूपमा खर्च गर्न नेपाल प्रतिबद्ध मात्र हुनुपर्ने उहाँले उल्लेख गर्नु भएको छ ।

प्रस्तुत छ, अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग उज्यालो अनलाइनका लागि गोपाल गुरागाईँले गर्नु भएको कुराकानी पुरै पढ्न यो लिंकमा क्लिक गर्नुहोस ।

यो पनि पढ्नुहोस :   पर्यटन दुत रामेश्वर भण्डारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य