शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

नयाँ पन्चे बाजाको गीत ‘गुन्द्रुक मस्यौरी’ सार्बजनिक (भिडियो सहित)

२७ माघ २०७६, सोमबार नयाँ पन्चे बाजाको गीत ‘गुन्द्रुक मस्यौरी’ सार्बजनिक (भिडियो सहित)

 

नयाँ पन्चे बाजाको गीत ‘गुन्द्रुक मस्यौरी’ सार्बजनिक भएको छ ।

चर्चित संगीतकार बीबी अनुरागीको शब्द, संगीत र एरेन्जमा बनेको यो मिठो पन्चे बाजाको गीतमा बिक्रम परियार र ममता कोइरालाको स्वर रहेको छ ।
प्रिज्म रेकर्डिंगमा रेकर्ड भएको यो गीतलाई श्यामस्वेत रसाईलीले मिक्सिंग गरेका हुन् ।

दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियोमा पुजन घिमिरे र इन्द्र बस्नेतले जीवन्त अभिनय गरेका छन् । सुमन थापा मगरले यो भिडियोको कोरियोग्राफी गरेका छन् भने सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।

एडभेन्चर ईन्टरटेन्मेट पोष्ट प्रोडक्सन गरेको भिडियोलाई बिक्रम परियारको युट्युब मार्फत ल्याईएको छ ।

भिडियो हेर्नुहोस

 

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   गल्ती (लघुकथा) - तुलसी पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य