बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

माधव नेपालको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको गच्छदारको खुलासा

२७ माघ २०७६, सोमबार माधव नेपालको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको गच्छदारको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको जग्गा प्रकरणका बारेमा आफूले प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको बताएका छन् ।

कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा करिब एक घण्टा बोलेका उपसभापति गच्छदारले आफूलाई पूर्वाग्रह राखेर फसाएको दाबी गरेका छन् ।

माधवकुमार नेपालले आफूलाई दिएको निर्देशन पत्र गच्दारले बैठकमै देखाएको नेताहरुले बताएका छन् ।

अख्तियारले यसअघि गच्छदारसहित १७५ जनाविरुद्ध ललिता निवासको जग्गा हडपेको विषयमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । यस विषयलाई लिएर कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ ।

बार्हखरीको समाचार पुरा पढ्नुहोस

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   सबै रोजगारीका सुचना एउटै संयन्त्रबाट आउनु पर्ने श्रममन्त्री विष्टको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य