बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

मेयर/उपमेयर भारत जाँदा नगरपालिकामा सार्वजनिक बिदा !

२८ माघ २०७६, मंगलवार मेयर/उपमेयर भारत जाँदा नगरपालिकामा सार्वजनिक बिदा !

काठमाडौं, माघ २८

नुवाकोटको बेलकोटगढी नगरपालिकाले मेयर/उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको खबर सार्बजनिक भएको छ । बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्।

आफै विदेश घुम्न जाँदा नगरपालिकाका सरकारी कार्यालयमा बिदा दिएको घटनालाइ अहिले उदेक लाग्दो बिषय भन्दै चर्को आलोचना भईरहेको छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालिन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए।
नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर/उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन्।
सेतो पाटीमा प्रकाशित यो समाचार पढ्नुहोस

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   आफ्नै छोरी बलात्कार गर्ने उपसचिव रामाश्रय यादव पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य