शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

सतिश चापागाईंको नयाँ गीत ‘फुटेको छु सिसाजस्तै’ सार्बजनिक (भिडियो सहित)

२८ माघ २०७६, मंगलवार सतिश चापागाईंको नयाँ गीत ‘फुटेको छु सिसाजस्तै’ सार्बजनिक (भिडियो सहित)

नयाँ बर्ष २०२० को अघिल्लो दिन गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । पुरानो बर्षलाई बिदाई गर्दै र नयाँ वर्षको स्वागत गर्दै सार्बजनिक भएको गीतले हाम्रो समाजको तितोसत्यलाई उजागर गरेको छ ।

यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीले संगीत दिएका छन् । गीतका गीतकार सतिश चापागाईं हुन । लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार चापागाईंले आलोक श्री र रामकृष्णसंगको सहकार्यमा तिम्रो मन कोमल सार्बजनिक गरिसकेका छन् ।

“मन मायालुले चोट दिदा मात्र होइन आफन्तले कुरा नबुझ्दा पनि दुख्छ, भगवानले परिक्षा लिदा पनि दुख्छ” गीतकार सतिश चापागाईं भन्छन, “न्याय नपाउदा पनि मन दुख्छ र समाजको दुईजिब्रे प्रबृत्तिले पनि मन दुख्छ । गीतमा यहि भाव छ ।”

 

हेरौं भिडियो

 

यो पनि पढ्नुहोस :   ऐना (कविता) - सरोजा पीयूष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य