शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

दयाराम पाण्डेका १० रोमान्टिक गीत (भिडियो सहित)

२ फाल्गुन २०७६, शुक्रबार दयाराम पाण्डेका १० रोमान्टिक गीत (भिडियो सहित)

दयाराम पाण्डेका १० रोमान्टिक गीतहरुको यो संगालो लेन्सनेपाल डटकमले तयार पारेको हो ।

 

शव्द कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । सन् २००१ को चलचित्र मुस्कान गीत लेखनमा प्रवेश गरेका पाण्डेले थुप्रै चलचित्रमा गीत लेखेका छन् । रोमान्टिक, सेन्टिमेण्टल, आइटम विभिन्न खालका गीत लेखेका पाण्डेका थुप्रै गीतहरु अहिले पनि उत्तिकै हिट छन् ।

बिस्तृत समाचार जस्ताको तस्तै

 

यो बर्षका लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   आधुनिक रामायण (लघुकथा)-जनक कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य