शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको प्रेम गीत (भिडियो सहित)

३ फाल्गुन २०७६, शनिबार शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको प्रेम गीत (भिडियो सहित)

 

प्रेम दिवसको रुपमा चिनिने भ्यालेन्टाईन डेको अवसरमा संगीतकार शिखर सन्तोषको संगीतमा संजीवनी र किरण अधिकारीको स्वरमा नया प्रेम गीत सार्बजनिक भएको छ ।

‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन । यो गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् ।

शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले खिचेका हुन् ।

भिडियो

यो पनि पढ्नुहोस :   गजल -तुल्सीराम पोख्रेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य