शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरु

९ फाल्गुन २०७६, शुक्रबार बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरु

बाल्टिमोरमा संचालन भईरहेको नेपाली भाषा कक्षाको स्प्रिंग सिजन फेरी शुरु भएको छ ।

फेब्रुअरी दोस्रो हप्ताबाट कक्षा शुरु भएको हो । कक्षामा नेपाली भाषाको बोल्ने र लेख्ने र पढ्ने अभ्यास हुने गरेको शिक्षिका बिष्णु शर्माले बताउनु भयो ।

भाषा कक्षा सधैजस्तै एभेरेष्ट वर्ल्ड क्लास तेक्वान्दोमा हुने भाषा कक्षाका संचालक कुमार कार्कीले बताउनु भयो । सतिश चापागाई र बिष्णु शर्मा बच्चाहरुको सिकाउनु हुनेछ ।

आफ्ना बच्चाहरुलाई कक्षामा भर्ना गरेर उनीहरुलाई नेपाली भाषा सिकाउन कक्षा संचालक मध्येका एक डाक्टर श्याम कार्कीले अनुरोध गर्नुभयो ।

स्थान:  एभरेष्ट तेक्वान्दो

8631 Walther Blvd
Nottingham, Maryland 21236

समय : हरेक आईतबार बिहान ११ हेखी १२:३०
फोन:
श्याम कार्की :410-459-8090
कुमार कार्की : 443-653-4292
बिष्णु शर्मा : 484-860-2808
सतिश चापागाईं: 443-760-8167

यो पनि पढ्नुहोस :   झुम्कीसंग रामप्रसाद खनाल (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य