आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

न्यु योर्कमा सिनेटरको उपस्थितिमा भिजिट नेपाल कार्यक्रम हुने

९ फाल्गुन २०७६, शुक्रबार न्यु योर्कमा सिनेटरको उपस्थितिमा भिजिट नेपाल कार्यक्रम हुने

GPK Foundation America (गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका) र Balance Group Inc। को संयुक्त सहकार्यमा भिजिट नेपाल 2020 को प्रचारप्रसार लाई लक्षित गरि अमेरिकाको न्यूयोर्क राज्यको सीनेटर ज्युको प्रमुख आतिथ्य लगायत बिभिन्न विशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको न्यूयोर्क राज्यको सीनेटरज्यु ले चौथो गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुहुने साथै दिनेशले पाँचौ विश्व रेकर्डको एटेम्ट गर्ने कार्यक्रम निम्न मिति स्थान र समयमा रहेको हुदा सो कार्यक्रममा New york आसपास रहनुहुने समस्त आदरणीय महानुभावहरु उपस्थित भइ खेलाडी दिनेशको हौसला बढाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

कार्यक्रम हुने मिति,स्थान र समय
मिति- 22 February, 2020, ठिक ६ बजे बेलुका
स्थानः जिविस सेन्टर अफ ज्याक्सन हाईट्स
न्यु यार्क, अमेरिका।

यो पनि पढ्नुहोस :   छोरालाई पत्र (कविता) - राम ज्ञवाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य