शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

नेपाल आइडलका प्रविन बेडवालको आफ्नै गीत (लिरिकल भिडियो)

२० फाल्गुन २०७६, मंगलवार नेपाल आइडलका प्रविन बेडवालको आफ्नै गीत (लिरिकल भिडियो)

नेपाल आइडलका अति नै मन पराईएका प्रतिस्पर्धी प्रविन बेडवालको आफ्नै गीत आइडलमा आउनु पुर्ब नै सार्बजनिक भैसकेको थियो । भारत राज जोशीको शब्दमा रहेको यो गीतमा कर्ण संज्यालले संगीत दिएका हुन् । लिरिकल भिडियो सुन्नुहोला ।

 

 

 

यो पनि पढ्नुहोस :   नेपाल आइडलबाट उदाएका संगीत साधकको आगामी यात्रा र योजना !! AP Center

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य