Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

झापामा एक जनालाई काेराेना सङ्क्रमणको आशङ्का: उपचारका लागि काठमाडाैं ल्याइयाे

झापामा एक जनालाई काेराेना सङ्क्रमणको आशङ्का: उपचारका लागि काठमाडाैं ल्याइयाे

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
  झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।”

images
images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १६:०७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend