शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

नेपाली चलचित्र ‘छिरिङ्ग’ को ट्रिजर सार्बजनिक

१८ भाद्र २०७५, सोमबार नेपाली चलचित्र ‘छिरिङ्ग’ को ट्रिजर सार्बजनिक

धेरै समयदेखिको पर्खाई चिर्दै नेपाली चलचित्र ‘छिरिङ्ग’ को ट्रिजर सार्बजनिक भएको छ ।

 

 

छिरिङ्ग को दुई वटा गीत यस अघि नै सार्बजनिक भईसकेका थिए । यशकुमारको निर्देशनमा बनेको चलचित्र छिरिङ्ग नेपालको हिमाली जिल्लाहरुमा छायांकन गरिएको छ ।

 

 

यो चलचित्रमा निमा रुम्बा, यश कुमार र कामना भुजेल प्रमुख पात्र हुन् ।

 

 

“छिरिङ्गका गीतहरु अहिले बजारमा धेरै नै मन पराईएका छन् । ट्रिजर हेरेर देश विदेशबाट नेपाली फिल्मका दर्शकहरु धेरै नै उत्साही हुनुभएको छ ।” अमेरिकामा रहेका यो फिल्मका एक जना निर्माता सुनिल माथेमा प्रधानले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।

 

 

 

 

यो पनि पढ्नुहोस :   गजल -शर्मिला श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य