शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

अर्जुन बन्जाडेद्वारा आगामी निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार हुने संकेत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
९ माघ २०७५, बुधबार
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डाक्टर अर्जुन बन्जाडे एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका एउटा बलिया दाबेदार हुन् । अन्य उमेद्वार जस्तै बन्जाडे पनि सदस्यता ड्राइभ नामक अभियानमा अमेरिका दौडाहामा छन् । यहि क्रममा केहि साता अगाडी मेरिल्याण्डको बाल्टिमोरमा आएका बन्जाडेसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले जोग सन्जोगका लागि अन्तरबार्ता गरेका थिए ।

अन्तरबार्ताका क्रममा बन्जाडेले आफू आगामी निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार हुने संकेत गरेका छन् ।संस्थाको आचार संहिताका कारण आफू अहिल्यै खुलेर केहि बोल्न नसक्ने पनि डाक्टर बन्जाडेले जानकारी दिए ।

उनले यो पटक सदस्यता बढछ भन्ने अनुमान आफ्नो नरहेको पनि बताए र भने, “जे होस्, यो पटक सदस्यता सम्बन्धिको बिगत जस्तो विवाद दोहोरिने छैन ।”

यो पनि पढ्नुहोस :   राष्ट्रिय स्वाधीनताको सोचमा पतन - विप्लव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य