बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

छानी छानी पचास जनालाई जेल हाल्छु -–शैलेन्द्र सिंखडा (हास्यव्यङ्ग्य कवि)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२३ फाल्गुन २०७५, बिहीबार छानी छानी पचास जनालाई जेल हाल्छु -–शैलेन्द्र सिंखडा (हास्यव्यङ्ग्य कवि)
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मदन दाइ र हरि दाइको भागमा अन्तर्राष्ट्रिय एयरपोर्ट परेको छ।
धुर्मुस र सुन्तलीले क्रिकेट मैदान शुरू गरेका छन्।
धरहरा निर्माणमा सन्तोष दाइको भर पर्नू।
दीपक र दीपाले चाहिँ सुरुङमार्ग शुरू गर्नू।
किरण दाइ र शिवहरिजी फास्टट्र्याक निर्माणमा जाऊन्।
जितु र दमनले मेलाम्चीको पानी ल्याऊन्।
नागढुंगा–कलंकी सडक माग्ने र तक्मेको काम।
रानीपोखरी निर्माणमा मनोज गजुरेललाई लाम।
तँ के गर्छस् भन्नुहोला?
मलाइ यौटा जेल बनाउने काम दिनुस्, म पनि जिम्मा लिन्छु।
छानी छानी ५० जनालाई जेल हाल्छु, दश वर्ष देश चलाउने पैसा निकाल्दिन्छु।
नेपालसमाचारपत्रबाट

यो पनि पढ्नुहोस :   विदेशमा रहेकी माइलीलाई गाउँले दमालीको चिठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य