शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

नासाका अध्यक्ष माधव ढकालद्वारा नेप्लिज डायस्पोरा डटकमलाई शुभकामना

४ भाद्र २०७५, सोमबार नासाका अध्यक्ष माधव ढकालद्वारा नेप्लिज डायस्पोरा डटकमलाई शुभकामना

 

नासाका अध्यक्ष माधव ढकालले नेप्लिज डायस्पोरा डटकमलाई शुभकामना दिनु भएको छ । उहाँले यस अनलाइनको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना ब्यक्त गर्नु भएको हो ।

नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन हो ।

यो पनि पढ्नुहोस :   नविन रायमाझीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य