आइतबार, १२ माघ २०७६
Sun, 2020-01-26
Open Nav

अरब

यूएईमा एक वर्षमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाए

६ माघ २०७६, सोमबार

यूएई –सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ […]

पुरा पढ्नुहोस

साउदी अरेबियामा ‘च्यु ल्हो’ तमु ल्होछार, भ्रमण बर्षको चर्चा

२० पुष २०७६, आईतवार

  नवराज तमाङ्ग रियाद-साउदी, तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार सांस्कृतिक सौगात सम्पन्न गरेको छ । तमु धिँले दमामस्थिति प्यारागान रेस्टुरेण्टमा तमु ल्होछार विविध सांस्कृतिक कार्यक्रम गरी शुक्रबार सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपप्रमुख दिलीपकुमार पौडेलले रोजगारीका लागि साउदी आइपुगेका गुरुङहरुको भाषा, धर्म, लिपी, संस्कृति, संस्कार लगायत संरक्षण […]

पुरा पढ्नुहोस

दूतावास साउदीद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एनआरएन लगायतका संस्था र मिडियाहरुसंग सहकार्य आह्वान

१० मंसिर २०७६, मंगलवार

  समर्पण रम्जान दिन मियाँ नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यतिबेला बिश्वका सम्पुर्ण नेपाली दूतावासहरु लागी परेका छन । यसै अवसरमा विभिन्न कार्यहरु गरि साउदी अरबबाट पनि अत्याधिक पर्यटकहरु भित्र्याउने उद्देश्यले नेपाली दूतावास रियाद साउदी अरबले पनि साउदीमा क्रियाशील रहेका सबै नेपाली संघसंस्थाहरुका प्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० सम्बन्धमा विस्तारमा […]

पुरा पढ्नुहोस

डिआरसी राजेन्द्र अर्याल (जोन)लाई साउदीमा सम्मान तथा बधाई

२७ कार्तिक २०७६, बुधबार

शुक्र मोक्तान नव निर्वाचित एनआरएनए आईसिसी डिआरसी राजेन्द्र अर्याल (जोन)लाई साउदीमा सम्मान तथा बधाई । रियाद स्थित रहेको नेपाली राजदुताबास रियादले एक अनौपचारीक कार्यक्रम गरी गत अक्टूबर १५/१७ को एनआरएनए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बाट २०१९/२०२१ कार्यकालका लागी निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई बधाई तथा सफल कार्यकालको लागी शुभ कामना […]

पुरा पढ्नुहोस

साउदी अरबमा तामाङ घेदुङको संस्कृति प्रशिक्षण कार्यक्रम

२६ कार्तिक २०७६, मंगलवार

  नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ शुक्रबार भएको हो । कार्यक्रमका अतिथि साउदी घेदुङका उपाध्यक्ष शम्सेर तामाङ समुदायभित्र संस्कृति प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति छ, उनले भने । […]

पुरा पढ्नुहोस

प्रवासमा तिहारको रमाईलो, बिभिन्न ठाउँमा देउसी र भैलो

१९ कार्तिक २०७६, मंगलवार

  माधव न्यौपाने, युएई । हिन्दु नेपालीको दास्रो ठुलो चाड तिहारले प्रदेशमा भएका नेपालीहरुलाई पनि छोएको छ। बिभिन्न शिलशिलामा घरदेश छाडि प्रदेशमा रहेका नेपालीले आफु रहेको ठाउमा नेपालमा जस्तै देउसी-भैलो खेलि तिहार मनाउन सुरु गरेका छन। हिजो लक्ष्मी पुजा गरेसंगै यसको सुरुवात भएको हो। दुई लाख पचास हजार नेपाली रहेको युएईमा पनि तिहारको रौनक बढेको। […]

पुरा पढ्नुहोस

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउन कसरी सम्भव भयो ?

४ आश्विन २०७६, शनिबार

  यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो । ढकाल राजदूत भएर यूएई आएको एक वर्ष नहुँदै दूतावासको प्रयासमा यस् पटक […]

पुरा पढ्नुहोस

राजेन्द्र (जोन) अर्यालद्वारा एनआरएनए मध्य-पुर्ब उप-संयोजकमा उम्मेदवारी घोषणा

४ आश्विन २०७६, शनिबार

अनिल आचार्य – साउदी अरब गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि मध्यपुर्ब उप-संयोजकका लागि वर्तमान आइसीसी सदस्य राजेन्द्र (जोन) अर्यालले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गरेका छन् । हिजो साझ साउदी अरबको पुर्बी प्रान्तस्थित दमामको अलख्याम अडिटरिएम हलमा आयोजना गरिएको कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।२०१९-२०२१ कार्यकालका लागि “सुरक्षित, मर्यादित वैदेशीक रोजगार र श्रम […]

पुरा पढ्नुहोस

एनआरएनए साउदीको आइसीसी सदस्यमा नारायण पासवान चयन, प्रतिद्वन्दीको मत शुन्य

२७ भाद्र २०७६, शुक्रबार

  अनिल आचार्य साउदी अरब गैरआवासीय नेपाली संघ (एनआरएनए)को साउदी अरबबाट एक मात्र आइसीसी सदस्य पदकालागि रियादस्थित नेपाली राजदुतावासको प्रांगणमा आज भएको चुनाबमा पुर्ब अध्यक्ष नारायण पासवान चुनिनु भएको छ । कुल खसेको १३६ मत मध्य ११८ उहाको पक्षमा खसेको थियो भने १८ मत बदर भएको थियो । उहाकी प्रतिद्वन्दी पुर्ब उपाध्यक्ष उषा केसीको पक्षमा […]

पुरा पढ्नुहोस

आइसीसी सदस्यका लागि साउदीमा दुईजनाको भिडन्त

२३ भाद्र २०७६, सोमबार

अनिल आचार्य साउदी अरब गैरआवासीय नेपाली संघ (एनआरएनए)को साउदी अरबबाट एक मात्र आइसीसी सदस्य पदका लागि निबर्तमान अध्यक्ष नारायण पासवान र निबर्तमान उपाध्यक्ष उषा के सीबीच आउदो सुक्रबार रियादस्थित नेपाली राजदुतावासको प्रांगणमा चुनावी भिडन्त हुने भएको छ । चुनावी भेटवार्तामा दुबै उम्मेद्वारले तीव्रता दिएसंगै सहमतिको सम्भावना न्यून बनेको थियो । त्यसो त गत तिस अगस्तका […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य