शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

अमेरिका/क्यानडा

अमेरिकामा जनसम्पर्क समितिको सेवा संजाल तयार, अप्ठेरो परे सम्पर्क गर्न अनुरोध

२० चैत्र २०७६, बिहीबार

नेपाली जनसम्पर्क अमेरिकाले अमेरिकामा रहेका सबै नेपालीलाई सहयोग गर्ने भएको छ । समितिले महासचिव मुनिन्द्र नेम्बाङको संयोजकत्वमा मूल समिति र बिभिन्न राज्यमा राज्य समितिको गठन गरिएको छ । कोरोनाका कारण नेपाली समुदायमा कुनै समस्या नहोस भनेर संजाल तयार गरेको महासचिव तथा संयोजक मुनिन्द्र नेम्बाङले नेप्लिज डायस्पोरालाई बताउनु भयो । “कतिपय ठाउँमा साथीहरुले खुलेर बोल्न सक्नु […]

पुरा पढ्नुहोस

मेरिल्याण्डबासीलाई घरबाट बाहिर ननिस्कन निर्देशन जारी

१७ चैत्र २०७६, सोमबार

मेरिल्याण्ड गभर्नर ल्यारी होगनले आज साँझदेखि सबै जनतलाईइ घर मै बस्न निर्देशन दिएका छन् । उनले केहि समय अगाडी यो निर्देशन दिएका हुन् । आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै गभर्नर होगनले उक्त निर्देशन दिएका हुन् । होगनले दिएको निर्देशन अनुसार बिशेस काम(औशधी र खान खरिद गर्न) मा बाहेक बाहिर जान नपाउने उल्लेख छ । हामीले […]

पुरा पढ्नुहोस

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

११ चैत्र २०७६, मंगलवार

  न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ […]

पुरा पढ्नुहोस

अमेरिकामा कोरोनाका कारण उत्पन्न हुने बिबिध समस्यामा नेपाली बिद्यार्थीलाई सहयोग गर्न क्षेत्रीय स्तरको समिति गठन

९ चैत्र २०७६, आईतवार

    एनआरएनए अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिले कोरोना बिरुद्ध लड्न र नेपाली बिद्यार्थीलाई सहयोग गर्न अमेरिकाभरि क्षेत्रीय स्तरको समिति गठन गरेको छ । गैरआवासीय नेपाली संघ, अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिको मार्च २० मा बसेको आकस्मिक बैठकले यो कमिटि गठन गरेको हो । बैठकमा कोरोनाका कारण नेपाली बिद्यार्थीहरुलाई अहिले परेका र अझै पर्न सक्ने समस्याका बारेमा […]

पुरा पढ्नुहोस

नेपाली व्यवसायीको होटलमा लगानी

७ चैत्र २०७६, शुक्रबार

  अमेरिका नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम वढिरेहेको छ । स्टोर, ब्यूटी सैलुन देखि होटलसम्म लगानी विस्तार गरेका छन् । यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् । कर्नेश सिटी स्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन । […]

पुरा पढ्नुहोस

मेरिल्याण्डमा आज ५ बजेदेखि रेष्टुरेण्ट, बार र ठुला जमघट बन्द

३ चैत्र २०७६, सोमबार

  कोरोनाका कारण संसार आतंकित भईरहेको सन्दर्भमा मेरिल्याण्ड राज्यले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार र ठूला जमघटलाई बन्द गर्ने घोषणा गरेको छ । गभर्नर होगनको निर्देशनमा ग्रोसरी स्टोर्स, बैंक, फार्मेसी, ग्यास स्टेशन र अन्य अत्यानाश्यक स्वेआ भने सुचारु राख्न भनिएको छ । यसअघि नै बिद्यालय र कलेजहरु बन्द भईसकेका छन् । मानिसहरु काममा जान पानी डराएका छन् […]

पुरा पढ्नुहोस

‘कोरोना महामारी र आर्थिक चपेटा’का बिषयमा फेसबुक लाईभ कार्यक्रम हुदै

२ चैत्र २०७६, आईतवार

एनआरएनए अमेरिकाको युथ कमिटि र स्टुडेन्ट कमिटिले कोरोना भाईरसका कारण हाम्रो जीवनमा आउन सक्ने आर्थिक उतारचढावका बारेमा चेतना दिने उद्देश्यले एक फेसबुक लाईभ गर्ने भएको छ । “Pandemics and Economics: An in-depth analytical session on financial impact on YOUTHS & STUDENTS” नाम दिईएको यो कार्यक्रम फेसबुकबाट आगामी आईतबार लाईभ प्रसारण हुने जानकारी स्टुडेन्ट टास्कफोर्सका संयोजक […]

पुरा पढ्नुहोस

न्युयोर्कमा २१४७औं झिवा लोसार सहित बिबिध कार्यक्रम

३० फाल्गुन २०७६, शुक्रबार

  न्युयोर्क । अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेस क्विन्समा भब्यताका साथ २१४७औं झिवा लोसार साँझ मनाएका छन् । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत ७ मार्चमा ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित झिवा लोसार […]

पुरा पढ्नुहोस

न्युहेम्पशायरमा नेपाली फिल्म प्रदर्शन

३० फाल्गुन २०७६, शुक्रबार

–सुरेश चाम्लिङ्ग जनजाती महासंघ नेपाल इन अमेरिका (फिपना )न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले न्युहेम्पशायर हुक्सेट स्थित हुक्सेट लाइब्रेरीमा हालै किरात राईहरुको संस्कृती र परम्परामा आधारीत फिल्म “रिसिम ” प्रदर्शन गरेको छ | बिभिन्न जात जाती हरुको भाषा संस्कार संस्कृतीलाई विदेशमा बस्ने नेपाली र स्थानीयहरु बीच उजागर गर्ने, फिल्मको प्रोमोसन र फण्ड संकलन गर्ने उदेश्यले फिपनाले वर्षेनी यस्तो […]

पुरा पढ्नुहोस

कोरोना भाइरसका बारेमा जो बाइडेन

२९ फाल्गुन २०७६, बिहीबार

  सम्वन्धित खबर :अमेरिकामा जनसम्पर्क समितिको सेवा संजाल तयार, अप्ठेरो परे सम्पर्क गर्न अनुरोधमेरिल्याण्डबासीलाई घरबाट बाहिर ननिस्कन निर्देशन जारीकोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्युअमेरिकामा कोरोनाका कारण उत्पन्न हुने बिबिध समस्यामा नेपाली बिद्यार्थीलाई सहयोग गर्न क्षेत्रीय स्तरको...नेपाली व्यवसायीको होटलमा लगानीमेरिल्याण्डमा आज ५ बजेदेखि रेष्टुरेण्ट, बार र ठुला जमघट बन्द'कोरोना महामारी र आर्थिक चपेटा'का बिषयमा फेसबुक लाईभ कार्यक्रम […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य