बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

युरोप

नेपाल प्रेस युनियनको युरोप शाखा विस्तार, संजयभक्त कंडेल संयोजक

१० कार्तिक २०७६, आईतवार

लन्डन । नेपाल प्रेस युनियनको युरोप शाखा विस्तार गरिएको छ । पत्रकार संजयभक्त कंडेलको संयोजकत्वमा युरोप शाखा विस्तार गरिएको हो । विदेश शाखा विस्तार गर्ने प्रेस युनियनको विधान अनुसार युरोप शाखा विस्तार गरिएको हो । युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले तीन महिना अघि नै कंडेललाई शाखा विस्तार गर्ने जिम्मेवारीसहित संयोजक तोकेका […]

पुरा पढ्नुहोस

सुशील शर्माको संयोजकत्वमा जीपी कोइराला फाउण्डेसन पोर्चुगल शाखा स्थापना

२३ भाद्र २०७६, सोमबार

लिस्बन, पोर्चुगल । युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापित जीपी कोइराला फाउण्डेसनको शाखा पोर्चुगलमा स्थापना भएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्व उपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा जीपी कोइराला फाउण्डेसन पोर्चुगल स्थापना भएको हो । सोमबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित कार्यक्रममा कार्यक्रममा शर्माको संयोजकत्वमा नौ सदस्यीय समिति घोषणा गरिएको हो । १०६औं विपी जयन्तीको अवसरमा […]

पुरा पढ्नुहोस

स्पेनमा कार दुर्घटनामा ज्यान गुमाएका पुजनका परिवारलाई आर्थिक सहयोग

२३ भाद्र २०७६, सोमबार

  वालिङ, २१ भदौ । बैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया सहयोग […]

पुरा पढ्नुहोस

एनआरएनए पोर्चुगलमा काङ्ग्रेसका उम्मेदवारहरु विजयी

१३ भाद्र २०७६, शुक्रबार

लिस्बन (पोर्चुगल) । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए । आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र […]

पुरा पढ्नुहोस

पोर्चुगलमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार–प्रसार

११ जेष्ठ २०७६, शनिबार

भरत प्रधान, पोर्चुगल । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा बृहत् शोभा यात्रा गरिएको छ । लिस्वन स्थित रहेको नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र यहां क्रियाशील नेपाली संघसंस्थाहरुको सकृयतामा बृहत् शोभा यात्रा भएको हो । भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचार– प्रसार गर्ने तथा बुद्ध […]

पुरा पढ्नुहोस

नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्षमा छेत्री निर्बिरोध

१७ बैशाख २०७६, मंगलवार

शिव तिवारी एबर्डिन,स्कटल्यांड बेलायतको स्कटल्यांड एबर्डिनमा स्थापित सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको आज सम्पन्न साधारण सभा नबिन छेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । कार्यसमिति अध्यक्ष लगाएत सचिबमा टंक प्रसाद दाहाल (मुकुल), सहसचिबमा सगुन न्यौपाने, कोसाध्यक्षमा लब सिम्खडा, सहकोशाध्यक्षमा प्रतिज्ञा राना सर्बसम्मत चयन भएका छन […]

पुरा पढ्नुहोस

कांग्रेस समर्थित पत्रकारहरुको संगठनको युरोप संयोजक सञ्जयभक्त कँडेल

९ बैशाख २०७६, सोमबार

काठमाडौं । नेपाल प्रेस युनियन, युरोप तदर्थ समितिको संयोजकको जिम्मा सञ्जयभक्त कँडेललाई दिईएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र दिएका हुन् । केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका […]

पुरा पढ्नुहोस

प्रेस युनियन बेलायतको प्रथम अधिवेशन लण्डनमा सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत

१८ चैत्र २०७५, सोमबार

लण्डन। नेपाल प्रेस युनियनको बेलायतको प्रथम अधिवेशन आइतवार सम्पन्न भएको छ । लण्डनको प्लमस्डेटमा भएको अधिवेशनबाट बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मतले चयन भएको छ । नेपालमा लोकतान्त्रिक धारका पत्रकारहरुको संगठनको बैदेशिक शाखाहरुमध्ये बेलायत शाखा दोश्रो हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, प्रवक्तामा भीम खरेल सहसचिबमा कृष्णा […]

पुरा पढ्नुहोस

फिनल्याण्डमा नेपालीबाटै नेपालीको तस्करी र चर्काे श्रमशोषण, रेष्टुरेन्टहरु अनुसन्धानको दायरामा

१८ चैत्र २०७५, सोमबार

  फिनल्याण्डमा नेपाली कामदारहरुको सुताई (तस्वीर : हेल्सिङ्गिन सानोम्याट पत्रिका) सुदर्शन अर्याल, काठमाडौं । फिनल्याण्डमा नेपालीले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा नेपाली कामदारको तस्करी हुने गरेको तथ्य फेला परेको छ । त्यसरी तस्करी गरेर लगिएका कामदारहरुलाई चर्काे श्रम शोषण गर्ने गरेको समेत तथ्य फेला परेको हो । फिनल्याण्डकै अनुसन्धान संस्था एनबीआईले नेपाली कामदारमाथि चर्काे श्रम शोषण हुने […]

पुरा पढ्नुहोस

अष्ट्रेलियामा नेपाली प्रेसको चर्चा

२३ फाल्गुन २०७५, बिहीबार

  काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानवेरामा संघीय संरचनामा अभ्यासरत नेपाली प्रेस र प्रेस स्वतन्त्रताबारे बहस भएको छ । क्यानबेरा पुगेका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झासँग नेपालको संघीय संरचनाको प्रेस र प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे अन्तक्रियात्मक बहस गरिएको हो । मुलुक संघियतामा प्रवेश गरेसंगै हरेक निकायले संघीय स्वरुपलाई पछ्याइ रहेका बेला संचार क्षेत्रले संघियताको […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य