आइतबार, १२ माघ २०७६
Sun, 2020-01-26
Open Nav

सुचना

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका नेपाली युवा अहिले एप्पलमा इञ्जिनियर

६ माघ २०७६, सोमबार

‘जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’ करिब १५ वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।’ आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल […]

पुरा पढ्नुहोस

ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

१९ पुष २०७६, शनिबार

ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान ******************* प्रिय पत्रकार तथा लेखक मित्रहरु, नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा)द्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारकालागि जनवरी १ , २०२० वाट आवेदन खुल्ला भइसकेको छ । त्यसैले इच्छुक पत्रकार तथा लेखकहरुले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित समुदायको विकास वा परिवर्तनलाई पैरवी […]

पुरा पढ्नुहोस

रामकृष्ण ढकालको नयाँ गीत ‘फुटेको छु सिसाजस्तै’ सार्बजनिक

१५ पुष २०७६, मंगलवार

भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस नयाँ बर्ष २०२० को अघिल्लो दिन गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । पुरानो बर्षलाई बिदाई गर्दै र नयाँ वर्षको स्वागत गर्दै सार्बजनिक भएको गीतले हाम्रो समाजको तितोसत्यलाई उजागर गरेको छ । यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीले संगीत दिएका छन् । गीतका गीतकार सतिश चापागाईं हुन । […]

पुरा पढ्नुहोस

भगवानले रुँदैरुँदै सम्झे स्कुल पढ्ने बेला (भिडियो सहित)

१५ पुष २०७६, मंगलवार

भिडियो हेर्न क्लिक गर्नुहोला । । सम्वन्धित खबर :साहित्यकार सर्बज्ञ वाग्लेको ‘बिग्रियो काँइला जुवा र…सुदिप कोइरालाको 'सुन्दर नयन' भिडियो सार्बजनिक, एकै…नभुल्नु होला, फेरि स्वास्थ्य बिमा लिने बेला भयोएकदिन उसको पनि आउला बेला कहिल्यै सोचेन । - रविन्द्र…समाएर हिँडिन्थ्यो प्रियाको हात कुनै बेला । - निर्धन…मेरो लाश चितामाथि जलेको बेला - सम्झना खतिवडा (५ मुक्तकहरू)जाने बेला निष्ठुरीलाई […]

पुरा पढ्नुहोस

एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेको बिज्ञप्ति

१३ पुष २०७६, आईतवार

आदरणिय अमेरिकावासी गैर-आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार ! गैर-आवासीय नेपाली संघ, अमेरिका प्रति यहाहरूले प्रदान गर्नु भएको अपार माया, सद्भाव, र सुझावहरूको हामी सदैव उच्च सम्मान गर्दछौँ । बिगतमा देखिएको सदस्यता दर्ता तथा नवीकरण सम्बन्धी समस्याहरूलाई दोहोरिन नदिनका लागी हामी पुर्ण रूपमा सजग र प्रयासरत छौँ । यहॉहरुले सदस्यताका लागी दिनुभएको निवेदन वर्तमान कार्यसमितिले […]

पुरा पढ्नुहोस

एनआरएनए क्यालिफोर्नियाले अध्यागमनका विभिन्न विषय छलफल कार्यक्रम आयोजना गर्दै

७ पुष २०७६, सोमबार

आदरणीय एन आर एन ए सदस्यज्यूहरू, गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टरले आउँदो शनिवार, डिसेम्बर २८, २०१९ को दिन अमेरिकी अध्यागमनका विभिन्न विषयहरू, क्यालिफोर्नियामा राज्य सरकारले सन् २०२० जनवरी देखि अनिवार्य गरेको स्वास्थ्य बिमा, २०१९ को कर दाखिला (Tax Filing ), गैर-आवासीय नेपाली नागरिकता र अमेरिकी जनगणना २०२० र NRNA को भूमिका […]

पुरा पढ्नुहोस

गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरको निमन्त्रणा !

५ पुष २०७६, शनिबार

हार्दिक निमन्त्रणा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा “WOMEN’S CONFERENCE” : FINDING ISSUES & SOLUTUIONS विषयक एक विशेष कार्यक्रम यही मिति डिसेम्वर २१, २०१९ शनिबार बेलुका ६:०० देखि ९:०० बजेसम्म एल्महर्ष्ट हस्पिटलको अडिटोरियम हलमा हुन गइरहेको जानकारी गराउदछौं। हाम्रो नेपाली समाजमा महिलाका मूलभूत समस्याहरु र स्थानीय संघसंस्था र सम्बन्धित निकायहरुको दाईत्व र […]

पुरा पढ्नुहोस

तमु समाज बाल्टिमोर अमेरीकाले महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउने

२ पुष २०७६, बुधबार

तमु समाज बाल्टिमोर अमेरीकाले यही जनवरी 04, 2020 शनिवारको दिन तमु समुदायको महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउने भएको छ । यो कार्यक्रममा सहभागी हुन संस्थाका तर्फबाट सार्बजनिक सूचना जारी गरिएकोछ । सूचना यसप्रकार छ : छ्यज्यालो, नमस्कार सादर निमन्त्रणा । सधैं झै यस बर्ष पनि बाल्टीमोर तमु समाज बाल्टिमोर अमेरीकाले […]

पुरा पढ्नुहोस

बाल्टिमोरमा आज शैलेन्द्र सिम्खडाको कार्यक्रम हुने

२९ मंसिर २०७६, आईतवार

  नेपालको हाँस्य व्यंग्य साहित्यका लोकप्रिय साहित्यकार, हाँस्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले आज बाल्टिमोरमा कार्यक्रम हुने जानकारी यो कार्यक्रमका संयोजन गर्नु भएका ध्रुर्ब वन्तले दिनु भएको छ । प्रत्यक्ष प्रस्तुति हेर्न सुन्न सकेसम्म, सम्भब भएसम्म कार्यक्रममा सहभागी बन्ने प्रयास गर्नुहोला । जानकारीका लागि ध्रुर्ब वन्तलाई संपर्क गर्नुहोला । कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी संगैको पोस्टरमा पनि […]

पुरा पढ्नुहोस

छोरा राम लिम्बुलाइ जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह(भिडियो सहित)

१९ मंसिर २०७६, बिहीबार

  काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् । यही चार प्रतियोगीमध्ये एक जना भाग्यमानी भ्वाइस अफ नेपालको विजेता बन्दैछन् । विजेताका लागि अब भने चार निर्णायकको हातमा छैन । प्रतियोगिता भोटिङ […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य