शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

अन्तर्वार्ता

ईश्वर पोख्रेलको चर्चित अन्तरबार्ता, दश प्रश्नको एक उत्तर

२० चैत्र २०७६, बिहीबार

  अहिले नेपालका उपप्रधानमन्त्रि ईश्वर पोख्रेलको अन्तरबार्ता चर्चामा छ । नयाँपत्रिका दैनिकमा छापिएको अन्तरबार्तामा मन्त्रि पोखरेलले आफुले डाक्टरले भनेको कुरा नबुझेको बताएका छन् । पत्रिकाले गरेका १२ वटा प्रश्नमा दश ठाउँमा त मन्त्रीले स्वास्थ्य बिभागका महानिर्देशकलाई सोध्नुस भनेर ठाडो जवाफ दिएका छन् । छुटेको भए पढ्नुस यो अन्तरबार्ता ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको […]

पुरा पढ्नुहोस

नेपाली डायस्पोरा इन्भेष्मेन्ट फण्डको शुरुवात (भिडियो अन्तरबार्ता)

२६ भाद्र २०७६, बिहीबार

  नेपालको बिकासमा नेपाली डायस्पोराको भूमिका खोजिईरहेको बेला नेपाली डायस्पोरा इन्भेष्मेन्ट फण्डको शुरुवात भएको छ । यस फण्डका बारेमा बिस्तृत जानकारीका लागि https://www.nepdif.com मा जानुहोस । संस्थाको फोन नम्बर 1 (877) 872-6343 र ईमेल office@nepdif.com रहेकोछ । सम्वन्धित खबर :अमेरिकामा शैलेन्द्र सिम्खडाले दिएको रमाइलो अन्तरबार्ताईश्वर पोख्रेलको चर्चित अन्तरबार्ता, दश प्रश्नको एक उत्तर‘न्याउली रूँदै’ बोलको नयाँ […]

पुरा पढ्नुहोस

अर्जुन बन्जाडेद्वारा आगामी निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार हुने संकेत

९ माघ २०७५, बुधबार

डाक्टर अर्जुन बन्जाडे एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका एउटा बलिया दाबेदार हुन् । अन्य उमेद्वार जस्तै बन्जाडे पनि सदस्यता ड्राइभ नामक अभियानमा अमेरिका दौडाहामा छन् । यहि क्रममा केहि साता अगाडी मेरिल्याण्डको बाल्टिमोरमा आएका बन्जाडेसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले जोग सन्जोगका लागि अन्तरबार्ता गरेका थिए । अन्तरबार्ताका क्रममा बन्जाडेले आफू आगामी निर्वाचनमा […]

पुरा पढ्नुहोस

रामकृष्ण ढकालसँगको कुराकानी

८ असार २०७५, शुक्रबार

सम्वन्धित खबर :कोरोना : प्राकृतिक अणुबम (कविता) - अर्जुन शर्मा निरौलाराजेन्द्र उपाध्यायका ५ मुक्तकहरूदेशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेलगजल - अजय सुगम खनालअमेरिकामा शैलेन्द्र सिम्खडाले दिएको रमाइलो अन्तरबार्तामीना चौलागाईका ५ समसामयिक मुक्तकहरूडियर कोरोना (भिडियो कविता)-अमृता नेपालईश्वर पोख्रेलको चर्चित अन्तरबार्ता, दश प्रश्नको एक उत्तरसम्वन्धित खबर :खेम भट्टचनसंगको रमाइलो कुराकानी (भिडियो सहित)डीसी नेपाल डटकमका संचारकर्मी खेम भट्टचनसंगको रमाइलो […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य