शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

कला तथा साहित्य

कोरोना : प्राकृतिक अणुबम (कविता) – अर्जुन शर्मा निरौला

२० चैत्र २०७६, बिहीबार

मन्दिर सुनसान छ मस्जिद,गुम्पा अनि गिर्जा पनि उस्तै ईश्वर, प्रशु भगवानहरु एक्लै छन् शहर सुनसान छ, गाउॅ चकमन्न ।। सबै थामिएको छ, शान्त छ शहर अनि गाउॅ सड़क सुनसान छ,सडक लम्पसार सुतिरहेछ हल्ला, कोलाहल बाझो-जुझो सबै शुन्य छ मान्छे दुला पसेका छन्, बाॅच्नका निम्ति। । यो हैंजा,प्राकृतिक अणु बम बनेको छ मानव सभ्यता पराजित भएको […]

पुरा पढ्नुहोस

राजेन्द्र उपाध्यायका ५ मुक्तकहरू

२० चैत्र २०७६, बिहीबार

    मुक्तक -१ उस्तै छ पीर उस्तै छ रोदन फेरिएन अझै बरु बढ्दो मात्रामा छ झन् फेरिएन अझै कयौं महिना कयौं साल फेरिए फेरिन त तिम्लाई सम्झि रुने यो मन फेरिएन अझै । मुक्तक -२ यो मन को दाग मेटाउन गाह्रो हुँदो रैछ झन् अतीतहरु भुलाउन गाह्रो हुँदो रैछ हाँसी खुसी मस्त सँग जिउँछु […]

पुरा पढ्नुहोस

देशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेल

२० चैत्र २०७६, बिहीबार

साँझमा पठाउँछु देशको चित्रण आजको देश र समाजको यथार्थ चित्रण गरिरहँदा यत्रतत्र छरिएका विसङ्गतिलाई छामछुम पार्दा पूर्व बिहानी र आजको प्रभातको झुल्कोमा, केवल मैले पाएको छु यहाँ हराएको सुन्दरता अनि न्यास्रिएको आफ्नोपन बेचिएको स्वाभिमान, गुमेको आदर्श एक आपसमा टुक्रिएको विश्वास र बढ्दो असमन्जस्यताले ठूलो बाढी पसेको छ हरेक नेपालीको मनमा दिन दिनै धमिमिलिएको मेरो देशको […]

पुरा पढ्नुहोस

गजल – अजय सुगम खनाल

२० चैत्र २०७६, बिहीबार

  लाग्यो यो मनमा गोली त्यो नजरको ! नसुनेरै सुनियो बोली त्यो नजरको ! पिलाइनौं कहिल्यै प्यासी यो मनलाई एक्कासि!बगायौ खोली त्यो नजरको ! चुम्छु पहाडमा र खेल्छु मैदानमा बनेछु भने म चोली त्यो नजरको ! देखिनौं आँखा नि सुनौलो यो रातमा के हाल होला खै भोली त्यो नजरको !   मालारानी -३ अर्घाखाँची, हाल […]

पुरा पढ्नुहोस

अमेरिकामा शैलेन्द्र सिम्खडाले दिएको रमाइलो अन्तरबार्ता

२० चैत्र २०७६, बिहीबार

          सम्वन्धित खबर :कोरोना : प्राकृतिक अणुबम (कविता) - अर्जुन शर्मा निरौलाराजेन्द्र उपाध्यायका ५ मुक्तकहरूदेशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेलगजल - अजय सुगम खनालमीना चौलागाईका ५ समसामयिक मुक्तकहरूडियर कोरोना (भिडियो कविता)-अमृता नेपालनिर्मलरमण पराजुलीका पाँच मुक्तकहरुगज़ल -गीता अधिकारीसम्वन्धित खबर :पत्रकार किशोर श्रेष्ठले भने 'भिडियो पुडासैनी…ब्यंग्य कवि शैलेन्द्र सिम्खडासंग अमेरिका भ्रमणका…विदेशले नागरिकता दिएको भनेर […]

पुरा पढ्नुहोस

मीना चौलागाईका ५ समसामयिक मुक्तकहरू

२० चैत्र २०७६, बिहीबार

  मुक्तक – १ अचम्मै भयो कोरोनाको त्राश संसारमा संक्रमित छ विश्व आज लाखौं हजारमा चेतना हो यसको उपचार बाँच्ने बचाउने नगई भिडभाडतिर बसौँ भित्रै करारमा! मुक्तक – २ कोरोनाले मजदुर मालिक नेता भन्दैन बालबालिका बृद्धबृद्धा केटी केटा भन्दैन धनी गरीब सबैप्रति समान धारणा राख्दै सावधानी नअपनाए कान्छा जेठा भन्दैन ! मुक्तक – ३ आउनासाथ […]

पुरा पढ्नुहोस

डियर कोरोना (भिडियो कविता)-अमृता नेपाल

२० चैत्र २०७६, बिहीबार

      सम्वन्धित खबर :कोरोना : प्राकृतिक अणुबम (कविता) - अर्जुन शर्मा निरौलाराजेन्द्र उपाध्यायका ५ मुक्तकहरूदेशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेलगजल - अजय सुगम खनालअमेरिकामा शैलेन्द्र सिम्खडाले दिएको रमाइलो अन्तरबार्तामीना चौलागाईका ५ समसामयिक मुक्तकहरूनिर्मलरमण पराजुलीका पाँच मुक्तकहरुगज़ल -गीता अधिकारीसम्वन्धित खबर :ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि…कोरोना बिरुद्ध नेपाल सरकारको नीति यसप्रकार छकोरोना : प्राकृतिक अणुबम […]

पुरा पढ्नुहोस

निर्मलरमण पराजुलीका पाँच मुक्तकहरु

२० चैत्र २०७६, बिहीबार

मुक्तक – १ देश छोडेर विदेशतिर, पाइलाहरु चाल्दैछु म पसिना बेचेर पर्देशमा, घरको चुल्हो बाल्दैछु म चर्को घाम जोखिम काम, साहुको गाली खाँदै बर्षौंदेखि यसै गरि , जहान बच्चा पाल्दैछु म … मुक्तक – २ सालैपिच्छे यति उति , भन्दै उमेर गन्दा-गन्दै आफ्नै आयु घटिराछ , आज भोली भन्दा-भन्दै पत्तो छैन कहाँ अनि , कति […]

पुरा पढ्नुहोस

गज़ल -गीता अधिकारी

२० चैत्र २०७६, बिहीबार

मेरो हजुर तिमीलाई नै हेरीरहुँ लाग्छ प्यासी मेरो अंगालोमा बेरीरहुँ लाग्छ शब्द नै छैन ,तिम्रो प्यारको बयान गर्ने मैले लेख्ने गज़लहरुमा केरीरहुँ लाग्छ रुपले साथ न दिए पनि राम्री छु मनको तिम्रो लागि रुप रङ सधै फेरीरहुँ लाग्छ माया रोपे माया फल्छ थाहा छ मलाई तिम्रो मनको बगैचामा घेरीरहुँ लाग्छ मर भन मर्न सक्छु , […]

पुरा पढ्नुहोस

वर भै बाँच्न चाहन्छु -डिल्लीराज अर्याल

२० चैत्र २०७६, बिहीबार

मलाई छैन आकाश चुम्न, दौडिन, दाँजिन बनी आकाशको सूर्य दिनमा मात्र चम्किन वर्षाका रातमा केही चम्किने जुन्किरी हुन मुखमा दाग लाएर चम्किने चन्द्रमा हुन चाहन्न रातमा मात्र तारा बनेर चम्किन लाई सागरमा गोता रित्तै भएर फर्किन घरै बसेर सोफामा ब्यर्थै गफ लडाउन ङिच्याई दाँत लोभीका सामु हात फिंजाउन सकूँ सुकार्यको दीप बनी ज्योति फिँजाउन बर्सूँ […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य