शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

लोक तथा दोहोरी र आधुनिक गायक बिमल डाँगीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

१२ भाद्र २०७५, मंगलवार

लोक तथा दोहोरी र आधुनिक गायकबिमल डाँगीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ । सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य […]

पुरा पढ्नुहोस

हूस्टन टेक्ससको ताजहलमा बृहत तीज महोत्सब हुने

१२ भाद्र २०७५, मंगलवार

गुल्मी समाज हूस्टन टेक्सासको आयोजनामा बृहत तीज महोत्सव हुने भएको छ । टेक्सासको ताजहलमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ । संस्थाका सचिव लक्ष्मण भण्डारीले यो महोत्सवमा सबै नेपालीलाई आएर रमाइलो गर्न अनुरोध गर्नु भएको छ । संस्थाले जारी गरेको सूचना यसप्रकार छ : बिगत बर्षहरुमा झै यो बर्ष पनि नेपाली महिला दिदीबहिनीहरुको महान पर्ब तिजको […]

पुरा पढ्नुहोस

गयो जोवन युरोपको शहरमा, धेरै पैसा कमाउने रहरमा…

१२ भाद्र २०७५, मंगलवार

लोक तथा दोहोरी गायक मिलन लामाले यथार्थपरक धेरै गीतहरु गाउँदै दर्शक स्रोताहरुको मन जितिसकेका छन्। अमेरिका, युरोपलगायत बिकसित मुलुकहरुमा पटक-पटक सांगीतिक यात्रा गरे पनि, मुलुकमा नै फर्केर गीतसंगीतमा निरन्तरता सक्रिय रहँदै आएका कलाकार पनि हुन् गायक लामा । विदेशमा रहेका नेपाली कलाकारहरुको बारेमा टिप्पणी गर्न नचाहे पनि आँफू स्वदेशमा नै बसेर गीत संगीतलाई निरन्तरता दिनेमा […]

पुरा पढ्नुहोस

गीतकार लिलु गुरुङद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

१२ भाद्र २०७५, मंगलवार

  गीतकार लिलु गुरुङले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ । सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य सम्मेलनले छोडेका तरङ्गहरू […]

पुरा पढ्नुहोस

निलम कार्की निहारिकाको ‘योगमाया’लाई यो बर्षको मदन पुरस्कार

११ भाद्र २०७५, सोमबार

यो बर्षको मदन पुरस्कार साहित्कार नीलम कार्की निहारिकाको कृति ‘योगमाया’लाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुने पुस्तकहरु मध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । साहित्कार नीलम कार्की निहारिका केही बर्षदेखि अमेरिकाको नर्थ क्यारोलिना बस्दै आएकी छन् । गुठीलाई प्राप्त २ सय ५३ कृतिमध्ये योगमाया, लिम्बुनी गाउँ, कैरन, […]

पुरा पढ्नुहोस

नाई नभन्नु ल -५ मा अमेरिकी ब्यबसायीहरुको संलग्नता, डेढ करोड लगानी गरेको दाबी

११ भाद्र २०७५, सोमबार

  शिव शर्मा टेक्सस– नाइ नभन्नु ल सिनेमाको एउटा ब्राण्ड बनिसकेको छ । ब्रान्डकै कारण व्यवसायिक बनेको यो चलचित्र अहिले पा“चौ सिक्वेल सम्म निर्माण भइसकेको छ । सिनेमाको विषय देखि गीतसंगीत तथा कलाकारहरुको समायोजनले सिनेमाले दर्शकलाई हलसम्म तानिरहेको छ । नेपालमामा गत शुक्रबारबाट प्रदर्शनमा आएको नाइ नभन्नु ल–५ ले सुरुवातमै दर्शकको माया बटुलीसकेको देखिन्छ । […]

पुरा पढ्नुहोस

‘इनास’ अल ऐन क्षेत्रीय समितिको दोश्रो अधिवेशन यूएईमा सम्पन्न

१० भाद्र २०७५, आईतवार

लक्ष्मण खनाल युएई नेपाली कला, सँस्कृति, भाषा, साहित्य र गीतसंगितको उत्थानका लागि युएईमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा कार्यरत नेपालीहरूको साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), अल ऐन क्षेत्रीय समितिको दोश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनमा इनास यूएईकी अध्यक्ष रेखा घिमिरेको प्रमूख अतिथ्यता सहित एनआरएन अल ऐन समितिका अध्यक्ष गोपाल […]

पुरा पढ्नुहोस

सिर्जना वाचन डबलीको तेह्रौं श्रृंखला सम्पन्न

१० भाद्र २०७५, आईतवार

लक्ष्मण खनाल युएई, ‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली’ को तेह्रौं श्रृखला शुक्रबार युएईको शारजाहमा सम्पन्न भएको छ । कार्यक्रममा डबलीका संरक्षक टंक बहादुर गुरुङ्गको सभापतीत्व र नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । गीतकार विष्णुबाबु देबकोटा र संगीतकार बादल घिमिरे कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रित थिए । युएईमा […]

पुरा पढ्नुहोस

निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

१० भाद्र २०७५, आईतवार

हे छोरीहरु हो हेर ! आकाश कति चिन्तित छ, तिम्रो शरीरको लुगा, कसैले च्यातिदिएको, टुलुटुलु हेरिरहेको छ ऊ ! आकाश रोएको छ ! उसले तिम्रो नाङ्गो शरीर छोपिदिन सकेको छैन !!   हे मुटुका टुक्राहरू हो हेर आज सुर्य कति मलिन छ ! तिम्रो तातो खुन चुसेर, तिमीलाई बगरमा फालिदिंदा पनि आफ्नो रापले ति राक्षसलाई […]

पुरा पढ्नुहोस

निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

१० भाद्र २०७५, आईतवार

  हे छोरीहरु हो हेर ! आकाश कति चिन्तित छ, तिम्रो शरीरको लुगा, कसैले च्यातिदिएको, टुलुटुलु हेरिरहेको छ ऊ ! आकाश रोएको छ ! उसले तिम्रो नाङ्गो शरीर छोपिदिन सकेको छैन !!   हे मुटुका टुक्राहरू हो हेर आज सुर्य कति मलिन छ ! तिम्रो तातो खुन चुसेर, तिमीलाई बगरमा फालिदिंदा पनि आफ्नो रापले ति […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य