शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

यादगर यात्रा : अरुणा र रमेशसँगको भेट (यात्रा संस्मरण) – सन्दीप संग्रौला ‘दिलदु:खी’

१७ मंसिर २०७६, मंगलवार

जीवन भन्नू पनि यात्रा नै त हो । जन्मदेखि मृत्युसम्मको समग्र यात्राको नाम नै जीवन हो यसमा पनि केही पल विशेष हुन्छन् र विशेष बनाउने अनेकौं कारण हुन सक्छन् । अाजको यस बसाइमा मेरो विशेष मानिसको साथमा भएको कारण विशेष बनेको यात्राको बारेमा परिचर्चा गर्दैछु । मोरङ्गको पथरी बजारमा व्यस्त सडकमा हजारौं मानिसहरू अा-अाफ्ना यात्रामा […]

पुरा पढ्नुहोस

लोकदोहोरी गीत प्रतिष्ठानमा ५ सदस्य र १३ सल्लाहकार मनोनित

१७ मंसिर २०७६, मंगलवार

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा ५ र सल्लाहकारमा १३ जनालाई मनोनित गरिएको छ । यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको सातौँ महाधिवेशनबाट गठित नयाँ कार्यसमितिका लागि सदस्य र सल्लाहकार मनोनित गरिएको हो । नवनिर्वाचित अध्यक्ष रमेश विजीको प्रस्तावमा कार्यसमितिले अनुमोदन गरेर उहाँहरुलाई हिजो मनोनित गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष […]

पुरा पढ्नुहोस

छिमेकी घात गर्दछ (कविता) – टंक पन्थ

१६ मंसिर २०७६, सोमबार

  अस्मिता झुक्छ यो हाम्रो निम्छरो बन्नु हुन्न है पुर्खाका अात्म ती रुन्छन् लर्तराे बन्नु हुन्न है । छिमेकी मत्त त्यो साँढे अर्घेलाे मात्र साेंच्दछ बिस्तारै बाघपञ्जामा पारेरै डस्न खाेज्दछ । हामी छाैँ स्वार्थका भाेका बाेका झैँ बिक्दछाैँ त्यता अात्मनिर्भरकाे बाटो लिएनाैँ कहिले यता । हरियो घाँसमा बिक्छन् राष्ट्रका सारथी यहाँ मिचाहा नत्र त्यो साँढे […]

पुरा पढ्नुहोस

मुक्तककार रमेश आचार्यका ५ चोटिला मुक्तकहरू

१६ मंसिर २०७६, सोमबार

  मुक्तक – १ – बुवाको मृत्यु आमाको सिन्दुर चुरा फुटेको छ कस्ले भन्छ अझै सेतो पहिरन छुटेको छ महिला हिंसा अन्त्य गरौं भन्दै हिँड्छ समाज ‘बोक्सी’ भनी आज फेरि नारी कुटेको छ । मुक्तक – २ महङ्गी गरिबी भएरै तड्पिन परदेश आएको हुँ चलाउन गुजारा पठाई दिन परदेश आएको हुँ धन कमाई बाँचे भने […]

पुरा पढ्नुहोस

गजल – जि.एम. दिपु देपेन्द्र

१६ मंसिर २०७६, सोमबार

सोच्नुहोस् आफै यो तालले, कसरी चल्छ ? पाखुरा कम हामीहरूको, जिब्रो बढी चल्छ ! कुन दिन लडाउँछ थाहा हुन्न, मृत्युले हामीलाई ! किनकी मृत्युको बुइ चढेर, जिन्दगी चल्छ ! सम्पत्ति अनि ती सुन्दरी, खतरनाक हुन्छन् ! यिनकै लागि प्राय: संसारमा, दुश्मनी चल्छ ! मनको घाउ हो तिमीलाई, ठिक पार्देऊ भनेको ! तनको घाउमा त डक्टरको […]

पुरा पढ्नुहोस

गजल – कृष्ण प्रसाईं

१६ मंसिर २०७६, सोमबार

  रहेर रुख काटिएको जरा जस्तै, कहाँ पलाउँ म सुकेको हाँगा जस्तै ।। पत्थर जलाएँ तिमी थियौ साथमा, आज आफैँ जल्दैछु सिन्का जस्तै ।। बाँडियौ दोबाटोमा र थाह भयो, जसरी सकियो वृक्ष बोक्रा जस्तै ।। अडिएँ आँसुमा भिजेर साथ हुँदा, पछि कतै उडेँ सुकेको पत्ता जस्तै ।। देख्यौ भने राखिदिनू मेरो शवमा तिनै उपहारहरू सबै […]

पुरा पढ्नुहोस

सञ्चो बिसञ्चो के सुनाँऊ नदुखेको दिन छैन – आनन्द छेत्रीका ५ मुक्तकहरू

१६ मंसिर २०७६, सोमबार

  मुक्तक -१ मनमा लागेको कुरा बिसाऊँ भन्दैछु गहिरो घाउ मुटुको झिकाऊँ भन्दैछु नजाऊ टाढा अब बिन्ति छ प्रिये बाँचेको केही पल सँगसँगै बिताऊँ भन्दैछु । मुक्तक -२ कहिले मुटु दुख्ने गरी जलाउँछ सहन्छु म कहिले मायाले छात्तिमा सजाउँछ सहन्छु म बुझ्न नसकिँदो कठिन छ परिभाषा मायाको कहिले सहन नसक्दो घात गराउँछ सहन्छु म । […]

पुरा पढ्नुहोस

मन (कविता) – सिसा चौधरी

१६ मंसिर २०७६, सोमबार

आज भोली म, साह्रै कल्पनामा डुब्ने गरेकी छु लाग्छ… म, म नै छैन म नै हैन जस्तो उसोभए को हो त ? आफैलाई प्रश्न गरें र आफैं निरुत्तर भएँ रातभर निँद पटक्कै हुन्न न दिनभर काममा मन लाग्छ आफूलाई खोजिरहन्छु आफैंभित्र मनमा अनेक अनेक कौतुहलता जाग्छ ! खै के भनौं शुरूवाती प्रेममा परेकी प्रेमीका झैँ […]

पुरा पढ्नुहोस

लुटिएको देश (कविता) -कमल डिभोर्स पराजुली

१२ मंसिर २०७६, बिहीबार

    मेरो देश लुटिँदैछ कोपरिँदैछ , गिद्दे नजर लगाउँदैछ्न् चोक्टा चोक्टा त पारिसकेका थिए , अहिले पराइले सम्म लुट्न थाले । आज धर्ती माता प्राणभन्दा प्यारो देश परिबन्धनमा पारिँदैछ लुटिँदैछ चारैतिरबाट खोक्रो पारिँदैछ भित्रैबाट , हामी राष्ट्रभक्त जनता टुलुटुलु हेरिँदैछ । हिजो महाकाली गुमाइयो कर्णाली गुमाइयो सुस्ता मिचियो , टनकपुर मिचियो , आज कालापानी […]

पुरा पढ्नुहोस

गजल – दिवश बानियाँ

१२ मंसिर २०७६, बिहीबार

  तिम्रा यादहरू तिमीलाई दिन नसकेर रोएँ अतीतका मिठा याद बिर्सिन नसकेर रोएँ म नजिक हुन खोज्दा तिमी टाढा भएपछि जिन्दगीमा तिमीबाट टाढिन नसकेर रोएँ विगत बिर्सिएर तिमी त बद्लियौँ सजिलै तिमी बदलिँए झैँ म बदलिन नसकेर रोएँ कुरुप नजरले दुई आँखामा आँखा राखेर यी दुश्मनको अगाडि उभिन नसकेर रोएँ तिम्रो स्वरुप निवाय अरु देख्दैन […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य