शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

देश विकासको नाममा (कविता) – जीविका अश्रु

२ फाल्गुन २०७६, शुक्रबार

समयले कोल्टो फेर्नु अघि मदिरा स्वास्थ्यको लागि हानिकारक पढाइथ्यो समय पाको भयो ऊ बदलियो, शासन व्यवस्था फेरियो, सत्ता नयाँ भयो, परिवर्तित भयो सरकार अनि त पाठशाला थपियो किताबहरू थपिए शिक्षक थपिए शिक्षक बदलिए, विद्यार्थी बदलिए, सबै सबै भौतिक आधार थपिए, र नै त बनियो अत्याधुनिक सुन्दर शहर अनि सडक सभ्यता र विकास धर्म भयो मान्छेको […]

पुरा पढ्नुहोस

दयाराम पाण्डेका १० रोमान्टिक गीत (भिडियो सहित)

२ फाल्गुन २०७६, शुक्रबार

दयाराम पाण्डेका १० रोमान्टिक गीतहरुको यो संगालो लेन्सनेपाल डटकमले तयार पारेको हो ।   शव्द कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । सन् २००१ को चलचित्र मुस्कान गीत लेखनमा प्रवेश गरेका पाण्डेले थुप्रै चलचित्रमा गीत लेखेका छन् । रोमान्टिक, सेन्टिमेण्टल, आइटम विभिन्न खालका गीत लेखेका पाण्डेका थुप्रै गीतहरु अहिले […]

पुरा पढ्नुहोस

झुप्री भण्डारीको ‘सम्झि रुना रुना’ मन छुने गीत (भिडियो सहित)

१ फाल्गुन २०७६, बिहीबार

  यो गीत पनि हेर्नुहोस सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य सम्मेलनले छोडेका तरङ्गहरू (सस्मरण) - के.बी.पारखीउनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेलघरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल (५ मुक्तकहरू)रुख (लघुकथा) - लता केसीदु:ख काटूँ दु:खैमा हाँसी, सुखको मजा भिन्दै हुन्छ । - गोम बिक्रम (५ मुक्तकहरू)शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको प्रेम […]

पुरा पढ्नुहोस

मायाका गुनासाहरू (५ मुक्तक) -गोम बिक्रम

१ फाल्गुन २०७६, बिहीबार

  मुक्तक -१ मिल्दासम्म शक्ति लगाइ, अरूका सारा सुख छिन्छौ बिगार गर्न नपाए त, आफै उदास मुख लिन्छौ कसैको भलो चिताएनौ, परोपकारमा बिताएनौ तिमीसित त दु:खै छ र, सब्लाई सधै ‘दु:ख’ दिन्छौ । मुक्तक -२ स्कूल आउँथी हाँस्दै-खेल्दै, हराइ कता गइछे सानु सम्चार सुनें विवाहको, बेहुली पो भइछे सानु कलिलैमा सन्तान भए, सारा रहर उधारै […]

पुरा पढ्नुहोस

स्वरुपको खरानी गजल सङ्ग्रह प्रकाशित हुने

२९ माघ २०७६, बुधबार

  लेखक एवम् साहित्यिक व्यक्तित्व श्रीराम स्वरुपको साहित्यिक कृति ‘खरानी गजल संग्रह’ प्रकाशित हुने भएको छ। पाल्पाको पहाडी भेग बगनासकाली-८ मा जन्मिएका स्वरुपले विभिन्न लेख रचनाहरु लेख्दै आएका छन। उनका लेखहरु गौतम बुद्ध सन्देश साप्ताहिक, आवाज सम्प्रेषण लगायतका विभिन्न पत्रिकाहरुमा प्रकाशित भईसकेका छन भने दर्जन बढी अनलाइन पोर्टलहरुमा उनका लेखहरु प्रकाशित भईरहन्छन। विभिन्न पत्रिकाहरुमा संवाददाताको […]

पुरा पढ्नुहोस

आमा हाँस्छिन् (कविता) – गंगा लिगल

२९ माघ २०७६, बुधबार

  नदीको पानी अति चोखो मान्छन् त्यसमा सबैले फोहर फाल्छन् प्रत्येक बुँदले महत्त्व राख्छ किनकी यो निरन्तर बहिरहन्छ । आमाको माया अत्यन्त चोखो किनकी यो सदा आदर्शको भोको त्यसमा कस्मल लेश छैन राग ईर्ष्या र द्वेष छैन । सदा वात्सल्य प्रेम भरिएको ममताको हात पसारिरहेको स्नेहले सधै सधै चुमिरहेको सदा पवित्र माया पोतिरहेको । सन्तान […]

पुरा पढ्नुहोस

भाइरस (कविता) – निरूबिन्दु परिया

२९ माघ २०७६, बुधबार

हिजो-आज अस्त- व्यस्त छन् देशहरू जडीबुटी संग्रह गर्न र खोपहरू तयार पार्न मच्चिरहेका छन् हाहाकार फैलिरहेका छन् चर्चाहरू विश्वभरी टिभी च्यानलका आँखाहरूले तलास्दैछन् कुनै नौलो खबरहरू रेडियो – संजाल सबै लागि परेका छन् सतर्कता दर्शाउन । उपचार औ रोकथामका माध्यम खोज्दैछन् देशहरू अनि देशका वैज्ञानिकहरू तर पनि लाचार र विवश छ देश मान्छेको एउटा भीड् […]

पुरा पढ्नुहोस

गजल – सौगात रिजाल

२९ माघ २०७६, बुधबार

  भित्र मनमुटाव देखेर आकाशको छानो देखेर छिमेकीले पनि आज हेप्न थाल्यो सानो देखेर सुन्दरता र सम्पन्नता ठूलो मान्नु भुल रहेछ आमाले छोड्न मानिनन् त छोरो कानो देखेर अमेरिकाले स्वदेश पठाएकै दिन तिमी टाढियौ के साउदी कतार मलेसिया तिम्ले बिरानो देखेर आज जँड्याहाको श्रीमती पनि मुस्कुराइन् लोग्ने होशमा देखेर मुख अोभानो देखेर – भुमेस्थान 6 […]

पुरा पढ्नुहोस

सतिश चापागाईंको नयाँ गीत ‘फुटेको छु सिसाजस्तै’ सार्बजनिक (भिडियो सहित)

२८ माघ २०७६, मंगलवार

नयाँ बर्ष २०२० को अघिल्लो दिन गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । पुरानो बर्षलाई बिदाई गर्दै र नयाँ वर्षको स्वागत गर्दै सार्बजनिक भएको गीतले हाम्रो समाजको तितोसत्यलाई उजागर गरेको छ । यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीले संगीत दिएका छन् । गीतका गीतकार सतिश चापागाईं हुन । लामो समयदेखि अमेरिकामा बस्दै आएका […]

पुरा पढ्नुहोस

पप गायक सञ्जीप प्रधानका पिताको निधन

२७ माघ २०७६, सोमबार

  काठमाडौं- लोकप्रिय पप गायक सञ्जीप प्रधानलाई पितृ शोक परेको छ । सञ्जीपका बुवा तथा पुराना संगीतकर्मी गणेशभक्त प्रधानको ७६ वर्षको उमेरमा केही दिनअघि काठमाडौंमा निधन भएको हो । गायक सञ्जीप प्रधानकी श्रीमती तथा गायिका सरिष्मा अमात्यले फेसबुकमा एउटा स्टाटसमार्फत आफ्ना बुवा (ससुरा) को दुःखद निधन भएको जानकारी गराएकी हुन् । एक महिनाअघि मात्रै कब्जियतको […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य