शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

नयाँ पन्चे बाजाको गीत ‘गुन्द्रुक मस्यौरी’ सार्बजनिक (भिडियो सहित)

२७ माघ २०७६, सोमबार

  नयाँ पन्चे बाजाको गीत ‘गुन्द्रुक मस्यौरी’ सार्बजनिक भएको छ । चर्चित संगीतकार बीबी अनुरागीको शब्द, संगीत र एरेन्जमा बनेको यो मिठो पन्चे बाजाको गीतमा बिक्रम परियार र ममता कोइरालाको स्वर रहेको छ । प्रिज्म रेकर्डिंगमा रेकर्ड भएको यो गीतलाई श्यामस्वेत रसाईलीले मिक्सिंग गरेका हुन् । दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियोमा पुजन घिमिरे र […]

पुरा पढ्नुहोस

शारदा पौडेल निशाको कथा संग्रह “तेश्रो पाइला” बिमोचित

२७ माघ २०७६, सोमबार

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेनले २ फरवरी २०२० आइतबारका दिन वसन्तपञ्चमी तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका अवसरमा साहित्यिक , साँस्कृतिक तथा पुस्तक विमोचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रम अनेसास स्पेनकी अध्यक्ष श्री शारदा पौडेलको सभापतित्वमा संस्थाका संरक्षक रामकृष्ण पुडासैनीद्वारा सञ्चालन गरिएको थियो । स्पेनका लागि नेपाली राजदूत महामहिम […]

पुरा पढ्नुहोस

गजल – सौगात रिजाल

२२ माघ २०७६, बुधबार

  प्रगति उहीँ हो मालिक सक्षम सबल भएर पनि निदाउने तन्दामै रहेछ अलिशान महल भएर पनि गाउँमा योग्यता हेरिन्छ कर्म हेरिन्छ माननीय बन्न सहरमा दामले काम गर्छ अनेकौ दक्खल भएर पनि जस्ले मुटु जलायो गयो उहीँ मुटुको पर्खाइमा रैछे आज मुटु किन्न सकिन सुनै सुनको पसल भएर पनि लुट्न कुट्न जानिएन र त सकिएन सम्पन्न […]

पुरा पढ्नुहोस

मायामा (कविता) – निकिल कारन्जित

२२ माघ २०७६, बुधबार

  बिन्ती तिम्रो ओठको हाँसो नलत्पत्याऊ बरु मन्द बताससरी मुस्कुराउने गर अनि छायाले ढाकेको जीवनमा सुस्तरी उषाको लाली छर्ने गर । लड्खडिएका छन् कैयन पटक यी जिब्राका मांसपेशीहरू सोच्दैछु कसरी तिमीलाई उच्चारण गरूँ ? म त शब्दकोशमा पनि खुशी नभेट्ने मान्छे सोच्दैछु कसरी तिमीलाई वाक्यमा सजाऊँ सानो टुकीमुनी उभिएको मान्छे म धपक्क त अवश्य नै […]

पुरा पढ्नुहोस

अमृत रामदामको पन्चे बाजाको गीत “आउन मायालु” सार्बजनिक (भिडियो सहित)

२१ माघ २०७६, मंगलवार

अमेरिकाको मेरिल्याण्डबा बस्दै आएका लोक गायक अमृत रामदामले नया लोक दोहोरी गीत ‘आउन मायालु’ सार्बजनिक गरेका छन् । पन्चे बाजाको यो गीतमा अमृत रामदाम र कमला पोखरेलको स्वर रहेको छ । प्रल्हाद सुबेदीको शब्दमा सुन्दर हमालको संगीत रहेको छ । यो गीतको एरेन्जर आशिष अविरल हुन् । धेरै समयपछी पन्चे बाजाको एउटा रमाइलो गीत नेपाली लोक […]

पुरा पढ्नुहोस

उपन्यासकार वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा सम्मान गरिदै

२० माघ २०७६, सोमबार

कञ्चनपुर , माघ २० सीमा क्षेत्रका जनाताहरुको दु:ख पीडा समेटेको उपन्यास “पुनर्वास” का लेखक सर्वज्ञ वाग्लेलाई शुक्रबार नागरिक स्तरबाट कञ्चनपुरको पुनर्वासमा सम्मान गरिने भएको छ । नेपाल-भारत सीमा अतिक्रमण र नेपाली नागरिक माथी हुँदै आएको अभद्र ब्यबहारका घटनाहरुमा केन्द्रित “पुनर्वास” उपन्यास लेखेर संसारभर कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वासलाई चिनाउने पहल गरेकाले स्रष्टा वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा […]

पुरा पढ्नुहोस

पिताम्बर चापागाईको “नभने बैमानी” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

१९ माघ २०७६, आईतवार

  काठमाडौँ । पिताम्बर चापागाईको शब्द रहेको नेपाली लोक गीत “नभने बैमानी” को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राम कृष्ण बम मल्लले आवाज दिएका छन् । चर्चित गायक राम कृष्ण बम मल्लले नै संगीत गरेका छन् । उक्त गीतमा राज न्यौपाने, पुजा गुरुङ र नारन गैरेको अभिनय हेर्न सकिन्छ । भिडियो सम्वन्धित खबर […]

पुरा पढ्नुहोस

कथा- सुषमाको टिभी – गम बयम्बु मगर

१७ माघ २०७६, शुक्रबार

उसको लाडे स्वर। जिब्रो नसुल्टिएको अस्पष्ट आवाजको तोते बोली र उसले गाउने गीत। सुन्नेहरुलाई रहर लाग्दो हुन्थ्यो। ‘आँसु त मेलो झलेको त बाबालाई खोजेको……तिम्लै कसम भो…।’ एकदिन झिसमिसे साँझ पर्दा सम्म पनि बाबा कोठामा नफर्के पछि उसले यही गीत गाइन्। गीत सुनेर उसकी मम्मी अचम्मित भएकी थिइन्।   ‘सुषमा………।’ ‘हजुल…..अंकल…। ‘एउटा गीत गाएर सुनाउ त […]

पुरा पढ्नुहोस

प्रेम प्रतीक (कविता) – शोभी लोरूङ

१६ माघ २०७६, बिहीबार

  दुई अँजुली जोडी समर्पण निश्चल मायाको कोशेली हृदयस्पर्शी मनका भाव अर्पण जिउने आधार संगाली । अाँखाको नानीमा हजारौं सपनाहरूको देखिन्दै दर्पण चोखो चाहना अमृत सरह जिउने अभिलाषा अघि बढ्दै। पुष्प लता सरि लचिएका मनका सारा अंगहरू छल्कीरहेछ मनमा खुशीका उमंगहरू छल,,, छल,,,,, छल । रातका ती सपनाहरूमा देखे लजाइदिन्छ बुहारी झार बनी नहोस् कहिले […]

पुरा पढ्नुहोस

श्रीमतीको जागिर (लघु कथा) – उत्तम विचार

१६ माघ २०७६, बिहीबार

  देश विदेशमा बहुराष्ट्रिय कम्पनीको नाम झैं चलेको थियो शम्शेरजंगको कम्पनी र उनको नाम पनि। उनी भनेपछि सबै थरर हुन्थे ! बार्षिक राम्रै आम्दानी (टर्न ओभर) भएका कारण उनी उभिँदा मात्रै पनि नाम चलेका बैकहरूले ओडिदिई हाल्थे । देश-विदेश सयर गर्दाको टिकट काट्ने सिलसिलामा चिनेका हुन् उनलाई रामबहादुरले ! जहिलेदेखि चिने उनलाई , “एउटा बिन्ती […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य