शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

भन्छिन् मेरी आमा (कविता) – सञ्जित तामाङ्ग

१४ माघ २०७६, मंगलवार

पहाडदेखि तराईसम्म हाम्रै पूर्खाले अर्जेको नासो हाम्रै हो, भन्छिन् मेरी आमा हरियालि चियाबारी उकाली ओराली भञ्ज्याङ देउराली हाम्रै हो, भन्छिन् मेरी आमा । पूर्खाको रगतले सिंञ्चेको मेहनत र पौरखले सजिएको यो पाखा पखेरो माटो सेरोफेरो हाम्रै हो, भन्छिन् मेरी आमा । एउटै छ आकाश एउटै छ धर्ती मगर तामाङ भोटे लेप्चा गुरुङ खस राई लिम्बु […]

पुरा पढ्नुहोस

पवित्र प्रेम (कथा) – दीपशिखा शर्मा

१४ माघ २०७६, मंगलवार

  कुनै एक गाउँमा सावित्री र सत्यवान नाम गरेका सुन्दर जोडी युवा युवती थिए ! उनीहरू एक आपसमा औधी माया गर्दथे । उनीहरूको धेरै बर्षको माया प्रेमपछि विवाहमा परिणत भयो । हिन्दु वैदिक बिधी अनुसार कर्मकाण्ड पुर्याएर सत्यवानले आफ्नो प्रेमीका सावित्रीलाई भित्र्याए । विवाह पश्चात् दुबैजना हाँसी खुशी जीवन बिताइरहेका थिए । सावित्री बिहान बेलुका […]

पुरा पढ्नुहोस

लालीको दाग (लघुकथा) – शारदा पौडेल निशा

१० माघ २०७६, शुक्रबार

  “रेवती घरमा कुनै महिला आएको देख्यौ तिमीले ?” ” देखिन मालिक्नी । खोई कोही पनि आएको छैन । म घर छाडेर बाहिर गएको बेलामा आएकी भनौं भने पनि बाहिर गएकै छैन । त्यसैले कोही आएको छैन । ” रेवतीले भनी । रेवतीको मनभरि खुल्दुली मच्चियो । खुल्दुली मेटाउन उसले मालिक्नीलाई सोधी -” किन यसरी […]

पुरा पढ्नुहोस

श्रीमती र भट्टी – कृष्ण थापा (कविता)

१० माघ २०७६, शुक्रबार

  मान्छेहरू भन्छन् मेरी श्रीमती साह्रै शील स्वभावकी छिन् मलाई पनि उनीसँग भएको बेला आँखामा राखिरहुँ जस्तो लाग्छ ज्यादै सुन्दर मिलेको शरिरसँगै चिटिक्क राम्री देखिन्छिन् वरपर छिमेकमा सबैले मन पराउँछन् सहयोगी मायालु छ भन्छन् उनीसँग हुँदा साह्रै गर्व लाग्छ मलाई मेरी श्रीमती वाह ! वाह!! छिन् भनेर * * * अलि अलि के बानी पर्यो […]

पुरा पढ्नुहोस

दुनियाँ आशा देखाएर, जनताको….. – गोम बिक्रम (५ मुक्तकहरू)

१० माघ २०७६, शुक्रबार

  मुक्तक -१ चुनाव अघि बाँड्ने मीठा, आश्वासनका पोका देख्छु तिनै आशमा चुनाव जिते, व्यवहारमा धोका देख्छु कसको शेखी झार्छन् कुन्नि, कसको मेख मार्छन् कुन्नि ? चौरासी व्यञ्जन सेल्फी कतै, कति नेपाली भोका देख्छु । मुक्तक -२ कति जीवन महँगी र, अभावको मारमा देख्छु कतिका आङ्ग नाङ्गा कतै, कतै सोह्र श्रृंगारमा देख्छु दूरी कहिले मेटिएला, […]

पुरा पढ्नुहोस

लोक सिर्जना (कथा) -गम बयम्बु मगर

७ माघ २०७६, मंगलवार

  ‘ठुलो भएपछि के बन्ने बाबू ?’ ‘लाहुरे बन्ने हो।’ कसैले सोधेमा यही जवाफ दिने रहेछु सानोमा। ठुलो भएपछि आमाले सुनाउनु भयो र थाहा पाएको हो। लाहुरेहरुको बस्ती रहेको मगर गाउँ पाल्पामा जन्मिएर हुर्केको मान्छे। मेरो बा पनि इण्डियान आर्मीको लाहुरे। गोर्खा रेजिमेन्ट फोर्टिन जिटीसी, फोर जिआर- सुबाथु सिमलाबाट आर्मी जीवन शुरु गर्नु भयो। हवल्दार […]

पुरा पढ्नुहोस

बिमलराज क्षेत्री र एकनारायण भण्डारीको ‘ऐना हेरी हेरी’ (भिडियो सहित)

७ माघ २०७६, मंगलवार

काठमाडौं– गीतकार एकनारायण भण्डारीको शब्द संगीतमा चर्चित गायिका बिष्णु माझी र विमलराज क्षेत्रीको आवाजमा नयाँ लोकदोहोरी गीत अहिले नेपाली संगीतको बजारमा चर्चाको शिखर चढ़दै छ। ‘सुपारी चाम्रो’ गीतबाट लोकसंगीतको दुनियामा शुरु भएको एकनारायण भण्डारीसंगको बिष्णु माझी र विमलराज क्षेत्रीको सहकार्य धेरै पछी फेरी उत्कृष्ठ बनेर आएको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीत शान […]

पुरा पढ्नुहोस

नीमाको बुँदाहरू – नीमा भुटिया

७ माघ २०७६, मंगलवार

— चट्टान, कठोरको आकार । चट्टान, सधैभरी अटल नै रहने । चट्टान, मन नभएका दिलको आकार । चट्टान, मायाको परिभाषा नलेखेको स्थान । चट्टान, बसन्तको परिभाषा कहिले नलेखिएको स्थान । सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य सम्मेलनले छोडेका तरङ्गहरू (सस्मरण) - के.बी.पारखीउनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेलघरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल […]

पुरा पढ्नुहोस

समसामयिक विषयमा गम बयम्बु मगरका मुक्तकहरु

६ माघ २०७६, सोमबार

मुक्तक – एक शासकहरुको छद्म भेषी राष्ट्रवाद नहटेसम्म राष्ट्रको हरेक संरचनामा पक्षपात नहटेसम्म समृद्धि राष्ट्रको परिकल्पना नगर्दा हुन्छ यहाँ राष्ट्र निर्माताकै सोंच,भ्रष्ट र खराब नहटेसम्म मुक्तक- दुई राष्ट्रिय सम्पत्तिको व्यापक दोहन भएपछि राष्ट्रसेवक नै राष्ट्रलाई डस्ने गोमन भएपछि देखेर पनि नदेखे, राष्ट्र बचाउँछ र त्यस्ताले ? राष्ट्रको संरक्षक कै रतन्धो लोचन भएपछि मुक्तक -तीन बोल्ने […]

पुरा पढ्नुहोस

अमेरिकामा लक्का जवानको चर्चा, सबै कलाकार एकै मंचमा, कसले के भने हेरौं

६ माघ २०७६, सोमबार

भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस   सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य सम्मेलनले छोडेका तरङ्गहरू (सस्मरण) - के.बी.पारखीउनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेलघरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल (५ मुक्तकहरू)रुख (लघुकथा) - लता केसीदु:ख काटूँ दु:खैमा हाँसी, सुखको मजा भिन्दै हुन्छ । - गोम बिक्रम (५ मुक्तकहरू)शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य