शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

चलचित्र लक्का जवानको शिर्ष गीत नेपाल र अमेरिकामा एकैदिन सार्बजनिक

५ माघ २०७६, आईतवार

चलचित्र लक्का जवानको शिर्ष गीतलाई नेपाल र अमेरिकामा एकैदिन सार्बजनिक गरिएको छ । नेपालमा निर्देशक शिवहरी पौड्याल र अमेरिकामा निर्माता धुर्ब वन्त र अनु वन्तको नेतृत्वमा गीत सार्बजनिक गरिएको हो । अमेरिकामा भएको कार्यक्रममा चलचित्रकी निर्माता र नायिका अनु वन्त र नायक दिलिप रायमाझी लगायतका कलाकारहरुको उपस्थिति थियो । यो गीतलाई नायिकाहरु मेलिना मानन्धर, ऋचा […]

पुरा पढ्नुहोस

नजरबाट खसिसकेपछि पहिलाकै जस्तो सम्मान,कहाँ पाइन्छ र ? – दिनेश धामी (५ मुक्तकहरू)

५ माघ २०७६, आईतवार

  मुक्तक -१ मनले सोच्या नभैकन तसै खडगयो तम्राइ जसो मेरो पन तसै खडगयो फर्केर आउनै भुल्यो परदेशी भमरा देशमा फूलको जोवन तसै खडगयो। मुक्तक -२ कसैलाई फसाउँने, फस्ने बानी छैन डस्न नआउँनेलाई डस्ने बानी छैन म जस्तो छु त्यस्तै देखिन चाहन्छु बाहिर धेरै चिल्लो घस्ने बानी छैन । मुक्तक -३ भए पनि ठूलै विद्वान […]

पुरा पढ्नुहोस

गजल -कोमल भट्ट

५ माघ २०७६, आईतवार

(बहरे रमल मुसम्मन् मशकूल ) छ अनित्य जिन्दगानी गतिलो भएर बाँचौँ कटुता समाप्त पारी रसिलो भएर बाँचौँ नहिडौँ खराब बाटो न पुगौँ निषिद्ध ठाउँ न बिगार होस् कसैको सजिलो भएर बाँचौँ कति छन् यहाँ दुखेका,असमर्थ,बेसहारा ममता अनन्त बाँडी गुनिलो भएर बाँचौँ नलुटौँ खुसी कसैको नभुकौँ निरीहलाई उपकार मात्र गर्ने रुदिलो भएर बाँचौँ मन होस् पवित्र […]

पुरा पढ्नुहोस

तिम्रै घरको बाटो हुँदै झरिरहन मन लाग्छ -मिलन समीर (५ मुक्तकहरू)

५ माघ २०७६, आईतवार

मुक्तक – १ तिम्रै घरको बाटो हुँदै झरिरहन मन लाग्छ सधैं तिम्रो नजरसामु परिरहन मन लाग्छ आँखा बन्द गर्न लगाई चुमेकिथ्यौ कुनै बेला त्यसैले त आँखा चिम्म गरिरहन मन लाग्छ । मुक्तक – २ सँगै रुने, सँगै हाँस्ने मन छ मेरो हजुरसँगै जिन्दगीको पेवा मास्ने मन छ मेरो हजुरसँगै मन-मुटु मिलाएर रगत होइन भावनाको अजम्बरी […]

पुरा पढ्नुहोस

बन्ने भए पाहुना (कविता) -लाेकविक्रम मल्ल

५ माघ २०७६, आईतवार

  छन्द : शार्दूलविक्रीडित अामाले ममता मिसेर जलमा उर्जा मुछेकाे पिठो भाे चाहिन्न पिजा अरू मुलुकको राेटी मकैकाे मिठो चट्नी चट्ट पिरो जिरा र धनिया नाैनी लगाए मिठो मेरा उच्च हिमालका जडिबुटी छुर्पी चपाए मिठो पिस्दै मस्त उबाउटाे गहतकाे डुब्का डुबाए मिठो मेथी, टिम्मुर ,जिम्बुले ,लसुनले तड्का लगाए मिठो सिस्नाे साग , ढिँडाे मुछेर घिउमा […]

पुरा पढ्नुहोस

भन्छिन् मेरी आमा (कविता) – सञ्जित तामाङ्ग

५ माघ २०७६, आईतवार

  पहाडदेखि तराईसम्म हाम्रै पूर्खाले अर्जेको नासो हाम्रै हो, भन्छिन् मेरी आमा हरियालि चियाबारी उकाली ओराली भञ्ज्याङ देउराली हाम्रै हो, भन्छिन् मेरी आमा । पूर्खाको रगतले सिंञ्चेको मेहनत र पौरखले सजिएको यो पाखा पखेरो माटो सेरोफेरो हाम्रै हो, भन्छिन् मेरी आमा । एउटै छ आकाश एउटै छ धर्ती मगर तामाङ भोटे लेप्चा गुरुङ खस राई […]

पुरा पढ्नुहोस

तिम्रोपछि लागेर गल्ति गरियो – दिनेश धामी (५ मुक्तकहरू)

५ माघ २०७६, आईतवार

  मुक्तक -१ छोडियो काम धन्दा, ठूलो भुल त्यही भयो बुवा आमालाई नगन्दा, ठूलो भुल त्यही भयो संयोगले तिमी भेटियौ, तिम्रैपछि हिँडिरहेँ जिन्दगीमा सबैभन्दा, ठूलो भुल त्यही भयो । मुक्तक -२ पित्तल रोजेर पनि सुनलाई, छोडेको हुँ मैले सम्झिएर उनको बैगुनलाई, छोडेको हुँ मैले तिमी सुन्दरताको घमण्ड गर्छ्यौ मेरै अगाडि सुन्दर भएकै कारण उनलाई, छोडेको […]

पुरा पढ्नुहोस

यो जाडो पनि सहजै कटाइन्छ(५ मुक्तकहरू) -भरत आचार्य

५ माघ २०७६, आईतवार

  मुक्तक -१ भनिन्छ डाक्टर र वकिललाई ढाँट्नु हुँदैन यो सत्य हो न्याय दिनेले गुलियो चाट्नु हुँदैन जगतको भलाईमा एक झुट जायज हुन्छ रे – तर पनि पैसासँग इमान जमान साट्नु हुँदैन । मुक्तक -२ बिहान सन्यासी जस्तो हुन्छु दिनभरि दासी जस्तो हुन्छु मेरो दैनिकी यस्तै चलिरहेछ – साँझमा अलि बदमासी जस्तो हुन्छु । मुक्तक […]

पुरा पढ्नुहोस

लेखक (लघुकथा) -विनाेद नेपाल

५ माघ २०७६, आईतवार

  उसले याेग तथा ध्यानका बारेमा धेरै कुरा सुनेको थियाे । स्वस्थ्य, सक्रिय र दीर्घ जीवनका लागि याेग तथा ध्यानको मार्ग नै उचित भएकाे अनुभव धेरैबाट सुनेपछि ऊ पनि त्यसतर्फ आकर्षित भयाे र नजिकैको याेग प्रशिक्षण केन्द्रमा जान थाल्याे । गुरुले सिकाएका सबै किसिमका याेग सिकी सबै खाले याेग गर्न सक्षम हुँदै गयाे । याेगाभ्यासकै […]

पुरा पढ्नुहोस

भ्रष्टाचारका बिषयमा पांच सर्जकका मुक्तक

५ माघ २०७६, आईतवार

  मुक्तक -१ चोरलाई चौतारी डाका भए दौंतारी साधु परे सुलीमा भ्रष्ट भए औतारी !! – बैद्यनाथ ठाकुर प्रगतिनगर -३, वीरगञ्ज । ……………………………………………………. मुक्तक -२ यहाँ चोरलाई साधु बनाइदैछ टाउकामा सुनपानी खनाइदैछ अनि उसैका लुटका रुपैयाँले दह्रो विजय उत्सव मनाइदैछ । – लक्ष्मी स्मृति, बिराटनगर । ……………………………………………………. मुक्तक – ३ नजानेर त बेग्लै कुरा, जानी […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य