शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

अन्य

तेजाव आक्रमणमा पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग

२८ कार्तिक २०७६, बिहीबार

समर्पण रम्जान दिन मियाँ गत भदौ, २० गते शुक्रबार,तेजावद्वारा आक्रमित वीरगञ्ज नगरपालिका छपकैया–२,की १५ बर्षिया मुस्कान खातुन लाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले उहाँको थप उपचारको लागि ६८,१९० रुपैंया ( अठसठ्ठी हजार एक सय नब्बे रुपैयाँ ) सहयोग रकम हस्तानन्तरण गरेको छ । वीरगंज स्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कानलाई बिहान […]

पुरा पढ्नुहोस

भाइरल अघोरी बाबा पक्राउ

२६ कार्तिक २०७६, मंगलवार

  २५ कार्तिक २०७६, सोमबार न्युज अफ नेपाल, काठमाडौं । युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो । ‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको […]

पुरा पढ्नुहोस

व्यवसायी रुपज्योतिलाई पाँच दिन म्याद थपियो, ‘परिवारलाई नै बदनाम पार्ने चाल’

२४ कार्तिक २०७६, आईतवार

काठमाडौँ- लेनदेनको विषयमा प्रहरीले पक्राउ गरेका व्यवसायी तथा पूर्वअर्थमन्त्री रुप ज्योतिलाई जिल्ला अदालतल काठमाडौँले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको छ। सिंगापुरबाट सिल्क एयरबाट काठमाडौँ आउँदै गर्दा बिहीबार त्रिभुवन विमानस्थलबाट ज्योतिलाई पक्राउ गरिएको थियो। थप समाचारको लागि यो लिंकमा क्लिक गर्नुहोस । सम्वन्धित खबर :पाँच स्रष्टाका पाँच मुक्तकपाँच स्रष्टाका पाँच मुक्तक सिर्जनाहरुपाँच सर्जकका पाँच मुक्तकहरुनेकपाका […]

पुरा पढ्नुहोस

मेयरमा हारेका बिष्णु प्रसाई प्रदेश प्रमुख

२० कार्तिक २०७६, बुधबार

  झापा। झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत तत्कालिन नेकपा एमालेका बिष्णु प्रसाईलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुरस्कृत गरेका छ्न्। प्रसाईलाई प्रदेश प्रमुख बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीबाट निर्णय गराएका हुन्। राजनीतिमा आफू संगसँगै जस्तै लागेका प्रसाईलाई ओलीले न्याय दिएको झापाका नेकपा वृत्तमा चर्चा छ। मेयरमा कांग्रेसका […]

पुरा पढ्नुहोस

ज्ञानेन्द्रलाई आक्रमण गर्ने रेणु दाहालका चालक

२० कार्तिक २०७६, बुधबार

काठमाडौं। भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी अविरल पोख्रेल भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको निकट मात्र नभइ महानगरपालिकाकै चालक समेत भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको हो। महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोख्रेल हालै भर्ना […]

पुरा पढ्नुहोस

श्रीमानको घाँटी रेटेर र श्रीमतीको टाउकोमा हानेर हत्या

२० कार्तिक २०७६, बुधबार

मोतीराम तिमल्सिना, काभ्रे । नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा एक दम्पतीको निर्मम र अमानविय तरिकाबाट हत्या भएको छ । सोमबार राति ८ बजेसम्म स्थानीयसँग कुरा गरी सुतेको उक्त परिवार मंगलबार विहान ढिलोसम्म नउठेपछि स्थानीयले हत्या भएको आंशका गरी प्रहरीलाई खवर गरेका थिए । नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई सामान्य किराना, चिया र घरेलु मदिरा […]

पुरा पढ्नुहोस

बाघको आक्रमणबाट हात्ती माउत्तेको मृत्यु

१९ कार्तिक २०७६, मंगलवार

  राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले […]

पुरा पढ्नुहोस

प्रचण्ड केपी र देउवाले तीन पत्ती फ्लास खेलेको हेर्नूहोस

१९ कार्तिक २०७६, मंगलवार

सम्वन्धित खबर :केपी ओली नेतृत्वको नेकपा सरकारले चन्द नेतृत्वको…पार्टीभित्र ओलीविरुद्ध यसरी खेल्दैछन् प्रचण्डभरोसायोग्य युवा नेता गुमायौं : ओली-प्रचण्डदुई अध्यक्षबीच कुनै विवाद छैन : प्रचण्डप्रचण्ड पतिको भूमिकामा आएका छन्, उनकी पत्नीको पूर्ण…प्रचण्ड आतंककारी भएको भन्दै पक्राउ गर्न अमेरिकामा उजुरीहेग लगे विश्वकै हिरो भएर निस्कन्छु : प्रचण्डप्रदेश प्रमुख परिवर्तन स्वभाविक: प्रचण्ड‘हाम्रो एक इन्च पनि छोड्दैनौं, अर्काको एक […]

पुरा पढ्नुहोस

प्रदेश प्रमुख परिवर्तन स्वभाविक: प्रचण्ड

१९ कार्तिक २०७६, मंगलवार

राँझा : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन्। प्रेस संगठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, […]

पुरा पढ्नुहोस

टोकियोमा सामुहिक म्ह: पूजा

१९ कार्तिक २०७६, मंगलवार

टोकियो । जापानमा क्रियाशिल संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल संवत ११४० शुभकामना आदनप्रदान तथा सामुहिक म्ह: पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातका नेपाली लगायत जापानीजहरूको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सुरूवात नेपाल संवत को प्रवर्तक समेत भनेर चिनिने समाजसेवी […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य