शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

राजनीति

नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

७ भाद्र २०७५, बिहीबार

    अमेरिका–प्रवासी नेपाली मञ्च अमेरिका,अस्ट्रेलिया,क्यानडा ,न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको मञ्च प्रवासी नेपाली मंचले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् ।   प्रस्तुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रश्ट नभएकाले अव प्रस्ट ,सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त […]

पुरा पढ्नुहोस

चुप लागेर नबस्ने जोशीको चेतावनी, राजिनामा पनि नदिने

१९ श्रावण २०७५, शनिबार

प्रधानन्यायाधिश बन्न अयोग्य ठहरिनु भएका कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशीले आफ्नो अवको कदमका बारेमा भोली मात्रै निर्णय गर्ने बताउनु भएको छ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधिशमा अस्विकृत हुनु भएका जोशीले नेपाली रेडियो नेटवर्कलाई दिनुभएको विषेश अन्तर्वार्तामा उहाँले भोली नयाँ कदम चाल्ने बताउनु भएको हो । सुनुवाई समितिले गरेको निर्णय प्रति लक्षित गर्दै जोशीले भन्नुभयो, “उहाँहरुले गर्ने […]

पुरा पढ्नुहोस

खनालको अध्यक्षतामा सम्पर्क समाज गठन

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पाँचथर–काठमाडौं सम्पर्क समाज आज गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य सुनिता कुरुम्बाङ, तेजकुमार कुरुम्बाङ, राप्रपा पाँचथरका नेता बमबहादुर सम्बाहाम्फे समेतको उपस्थितिमा काठमाडौंमा बसोबास गर्नेहरुको एक भेलाले कृष्ण खनालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । नव गठित सम्पर्क समाजको उपाध्यक्षमा मोहन चम्लागाईं र सन्तोष शाह, सचिबमा शैलेन्द्रराज […]

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको विश्व सञ्जाल गठन

१३ श्रावण २०७५, आईतवार

श्रावण १२, २०७५ नेप्लिज डायस्पोरा अमेरिका / मेरिल्याण्ड नेपाली कांग्रेस निकट प्रवासी संस्था जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वका ३२ देशहरुमा सक्रिय रहेका जनसम्पर्क समितिहरुको छलफल पछि यो संजाल गठन गरिएको हो । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी छन। उपसभापतित्रयमा यूएईका चित्र केसी, कञ्चन पोखरेल, नवराज शिवाकोटी, महामन्त्रीमा चिन्तामणि […]

पुरा पढ्नुहोस

पेरिसमा आइफल टावोर अगाडी २५६२ औ बुद्ध जयन्ती मनाइयो

३० जेष्ठ २०७५, बुधबार

पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। फ्रान्सस्थित नेपाली दूतावास, एन आर […]

पुरा पढ्नुहोस

एन आर एन ए फ्रान्सको आयोजनामा स्वर्गीय पुन को सहयोगार्थ नेपाली चलचित्र प्रदर्शन

३० जेष्ठ २०७५, बुधबार

एन आर एन फ्रान्सले यही २७ मे मा मृतक रुद्र पुनको सहयोगार्थ नेपाली चलचित्र शत्रु गते प्रदर्शन कार्यक्रम सफल तरिकले सम्पन्न गरेको छ । २२ मे २०१८ का दिन आकस्मिक निधन हुनु भएका श्री रुद्र पुन को श्रद्धाञ्जली एपिसोड को रुपमा परिणत उत्त कार्यक्रम एक पूर्व घोषित कार्यक्रम भएको र त्यसको सम्पूर्ण तयारी पुरा भईसकेको […]

पुरा पढ्नुहोस

युएनए तेश्रो सम्मेलन विभिन्न गतिबिधि र नया नेतृत्व सहित सम्पन्न

३० जेष्ठ २०७५, बुधबार

कृष्ण केसी/विजय थापा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा मे २६-२७ २०१८ टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसीएसन (युएनए ) को तेश्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुइ बर्षका लागि नयाँ नेतृत्व चयन सहित सम्पन्न भएको छ। युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर, इमिग्रेशन, महिला बिकास, […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य