शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

प्रवास

अरब जाने मदनको गीत सार्बजनिक

२ असार २०७६, सोमबार

  देश छाडेर विदेश जानेहरुको दुखसुखका गीतहरु बजारमा आउने क्रम जारी नै छ । यही क्रममा बरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्दमा अहिलेका चर्चित संगीतकार शिखर सन्तोषले संगीत दिनु भएको ‘आजकलका मदनहरु अरब लाग्न थाले, घरका मुनाहरु अर्कैसित भाग्न थाले’ भन्ने गीत बजारमा आएकोछ । नारायण थापाको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा कलाकारहरु सागर […]

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको विश्व सञ्जाल गठन

१३ श्रावण २०७५, आईतवार

श्रावण १२, २०७५ नेप्लिज डायस्पोरा अमेरिका / मेरिल्याण्ड नेपाली कांग्रेस निकट प्रवासी संस्था जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वका ३२ देशहरुमा सक्रिय रहेका जनसम्पर्क समितिहरुको छलफल पछि यो संजाल गठन गरिएको हो । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी छन। उपसभापतित्रयमा यूएईका चित्र केसी, कञ्चन पोखरेल, नवराज शिवाकोटी, महामन्त्रीमा चिन्तामणि […]

पुरा पढ्नुहोस

एनआरएन हङकङको महिला फोरमको संयोजकमा अनु राई

३२ असार २०७५, सोमबार

हङकङ, २४ असार । अनु राईको संयोजकत्वमा २१ सदस्यीय गैरआवासीय नेपाली (एनआरएन) महिला फोरम हङकङ गठन भएको छ । फोरमका सदस्यहरुमा विष्णु मुखिया, गीता गुरुङ, सावित्रा इङनाम, नानु गुरुङ, रिन्जी शेर्पा, निता थापा, कुरुण प्रधान, पवित्रा राई, देउकुमारी राई, सरस्वती चाम्लिङ, कल्याणी गुरुङ छन् । यस्तै अन्य सदस्यहरुमा अन्जु गुरुङ, अनिता राई, ईशु बर्देवा, देवी […]

पुरा पढ्नुहोस

बार्सिलोना आउदै नेपाल आईडलका ३ हिरो

३० जेष्ठ २०७५, बुधबार

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा बार्सिलोनामा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७५ आयोजना हुने भएको छ । समितिले यहि अप्रिल १७ तारिख मंगलबारका दिन नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा , दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल […]

पुरा पढ्नुहोस

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

३० जेष्ठ २०७५, बुधबार

गैर आवासीय नेपाली पोर्तुगल अध्यक्ष कुबेर कार्कीको संयोजक्त्वमा नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०७५ को अवसरमा वाणिज्य दूतावास लिस्वोनको संरक्षकत्व तथा पोर्चुगलका लागी पर्यटन दूत,चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुको सह आयोजक्त्वमा लिस्वोनको मार्तिम मुनिज पार्कमा हिजो १५ अप्रिल २०१८ मा ” प्रथम नेपाल महोत्सव २०१८” भब्य रुपमा सम्पन्न भएको छ […]

पुरा पढ्नुहोस

पेरिसमा आइफल टावोर अगाडी २५६२ औ बुद्ध जयन्ती मनाइयो

३० जेष्ठ २०७५, बुधबार

पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। फ्रान्सस्थित नेपाली दूतावास, एन आर […]

पुरा पढ्नुहोस

एन आर एन ए फ्रान्सको आयोजनामा स्वर्गीय पुन को सहयोगार्थ नेपाली चलचित्र प्रदर्शन

३० जेष्ठ २०७५, बुधबार

एन आर एन फ्रान्सले यही २७ मे मा मृतक रुद्र पुनको सहयोगार्थ नेपाली चलचित्र शत्रु गते प्रदर्शन कार्यक्रम सफल तरिकले सम्पन्न गरेको छ । २२ मे २०१८ का दिन आकस्मिक निधन हुनु भएका श्री रुद्र पुन को श्रद्धाञ्जली एपिसोड को रुपमा परिणत उत्त कार्यक्रम एक पूर्व घोषित कार्यक्रम भएको र त्यसको सम्पूर्ण तयारी पुरा भईसकेको […]

पुरा पढ्नुहोस

एनआरएनए स्वीसका महासचिव श्रेष्ठलाई पुत्री शोक

३० जेष्ठ २०७५, बुधबार

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका महासचिव शुक्र श्रेष्ठलाई पुत्री शोक परेको छ। स्विट्जरल्याण्डको सिवन निवासी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्का कि कान्छी सुपुत्री स्रिदा श्रेष्ठको मंगलबार साँझ बासेलस्थित युनि बालअस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको छ । २०१६ सेप्टेम्बर १४ मा जन्मिएकी स्व.स्रिदाको शवलाई आगामी २५ मई २०१८ शुक्रबार बिहान ०८:०० […]

पुरा पढ्नुहोस

युएनए तेश्रो सम्मेलन विभिन्न गतिबिधि र नया नेतृत्व सहित सम्पन्न

३० जेष्ठ २०७५, बुधबार

कृष्ण केसी/विजय थापा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा मे २६-२७ २०१८ टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसीएसन (युएनए ) को तेश्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुइ बर्षका लागि नयाँ नेतृत्व चयन सहित सम्पन्न भएको छ। युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर, इमिग्रेशन, महिला बिकास, […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य