शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

समाचार

उपचारको क्रममा पत्रकार डिलप्रसाद शर्माको निधन

२८ कार्तिक २०७६, बिहीबार

  २०७६, २८ कार्तिक बिहीबार काठमाडौँ । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ । बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको छ । उनको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । छ वर्षदेखि […]

पुरा पढ्नुहोस

महरा र आलममाथि राजनीति नगर्न पूर्व महान्यायधीबक्ता श्रेष्ठको चेतावनी

२८ कार्तिक २०७६, बिहीबार

  २०७६, २८ कार्तिक बिहीबार काठमाडाैं । बलात्कार र हत्या जस्ता जघन्य अपराधसंग जोडिएका मुद्धाहरुमा वरिष्ठ कानुन व्यावसायीहरुले पैसाको लालस देखाउदै समाजिक उत्तरदायित्व र व्यवसायिक मर्यादा नाघेको भन्दै सामाजिक सञ्जालदेखि कानुनी क्षेत्रमै चर्को आलोचना सुरु भएको छ । यौन दुव्र्यवहारको ओरोपमा जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा र इटाभट्टामा जिउदै मान्छे जलाएर रौतहट घटना […]

पुरा पढ्नुहोस

कालापानी फिर्ता ल्याउन माग राख्दै सर्वाेच्चमा रिट दर्ता

२७ कार्तिक २०७६, बुधबार

  काठमाडौँ – भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन माग गर्दै मुलुकभर प्रदर्शन चर्केका बेला सर्वोच्च अदालतमा पनि रिट दर्ता भएको छ । अधिवक्ता सुजित केसी र ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कालापानीमा रहेको भारतीय सैनिक बललाई हटाएर नेपाली सुरक्षाकर्मी राख्न माग गर्दै सर्वाेच्चमा रिट दायर गर्नुभएको हो । रिट निवेदनमा हाल […]

पुरा पढ्नुहोस

आजदेखि हेटौंडामा कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आजदेखि हेटौंडामा हुन लागेको छ । प्रदेश ३ अन्तर्गत ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आज र भोली प्रदेश तीनको अस्थायी राजधानी हेटौंडामा हुन लागेको हो । भेलाको उद्घाटन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का […]

पुरा पढ्नुहोस

बाल्टिमोरमा “गुडबाई काठमाडौँ’ प्रदर्शन हुदै

२४ कार्तिक २०७६, आईतवार

  अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको नवीन सुब्बाद्वारा निर्देशित चलचित्र “गुडबाई काठमाडौँ’ म्यारिल्याण्ड राज्यको बाल्टिमोर शहरमा यहि नोभेम्बर १७ तारिक आइतबार विशेष प्रदर्शन हुने भएको छ । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), म्याग्दी समाज अमेरिका,नासो कम्युनिटी अमेरिका, कास्की समाज अमेरिका र नेपाल अमेरिका फिल्म सोसाइटी लगायत बाल्टिमोरका सथानीय संघ संस्थाहरुको सयुक्त आयोजनामा उक्त्त […]

पुरा पढ्नुहोस

नेपाल आमाको छात्तिमा जबरजस्त कुल्चिनेका बिरुद्ध संसारभरका नेपालीहरु एकढिक्का हुनेछौं -राजन त्रिपाठी

२४ कार्तिक २०७६, आईतवार

प्रेस विज्ञप्ती “यो जन्मदै जगतमा कैयौं प्रहार आए, हारे साम्राज्य दुई हारेन शान हाम्रो” भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता बिषयमा छिमेकबाट भएको […]

पुरा पढ्नुहोस

डा. केसीको स्वास्थ्य अवस्था बिग्रेको डडेल्धुरा अस्पतालको अपिल

२४ कार्तिक २०७६, आईतवार

  धनगढी– सात दिनदेखि डडेल्धुरामा अननशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ। आइतबार बेलुका डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएकोले अन्यत्र लैजान अपिल गरेको छ। अस्पतालका अनुसार डाक्टर केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको र शारीरिक अवस्था पनि […]

पुरा पढ्नुहोस

महिनावारी भएको बाबालाई नभन्न आमालाई कसम खुवाएँः शृंखला खतिवडा || Shrinkhala Khatiwada

२४ कार्तिक २०७६, आईतवार

सम्वन्धित खबर :मिस वर्ल्डको नालीबेलीदेखि भावी योजनासम्म ।…फ्रान्सबाट फर्केपछि सामाजिक सञ्जालले मलाई रुवायो ||…शृंखला खतिवडा अहिलेसम्म सबैभन्दा अगाडी (शेयर गरौँ)बधाई छ नेपालीलाई, शृंखला खतिवडा मिस वल्डको ‘फाइनल राउण्ड’मा"भैगो नदेऊ झुठा कसम, अब त यसै गुजारा हुन्छ ।" - गोम…मिस नेपाल शृंखला खतिवडाको यो भिडियो हेर्नुस तपाईलाई मन पर्छमेरो लाश चितामाथि जलेको बेला - सम्झना खतिवडा […]

पुरा पढ्नुहोस

कोहलपुरमा प्रहरीमाथि नै यस्तो आशंका

२० कार्तिक २०७६, बुधबार

बाँके । कोहलपुर प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई गाडीको सिटमा फल्स बटम बनाई पेस्तोल लुकाएको आरोपमा पक्राउ गरेको भने पनि प्रहरी नै संलग्न भएको नयाँ तथ्य फेला परेको छ । थप समाचारका लागि क्लिक गर्नुहोस ।     सम्वन्धित खबर :प्रहरीमाथि आक्रमण गर्ने रवि लामिछानेका समर्थकलाई…बुवाआमालाई धन्यवाद दिँदै २३ […]

पुरा पढ्नुहोस

निवर्तमान सभामुख महरा कारागार चलान

१९ कार्तिक २०७६, मंगलवार

सुरेश तामाङ, काठमाडौं। करणी उद्योग गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। उक्त अदालतका जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डको इजलासले महरालाई थुनामा राख्ने आदेश सुनाएको हो। यससँगै यो मुद्दाको टुंगो नलागेसम्म महरा जेलमा बस्नुपर्ने हुन्छ।संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगका अभियोजनकर्ता सरकारी वकिल र महराको […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य