शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

समाज

नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

७ भाद्र २०७५, बिहीबार

    अमेरिका–प्रवासी नेपाली मञ्च अमेरिका,अस्ट्रेलिया,क्यानडा ,न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको मञ्च प्रवासी नेपाली मंचले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् ।   प्रस्तुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रश्ट नभएकाले अव प्रस्ट ,सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त […]

पुरा पढ्नुहोस

शिकागोल्याण्ड नेपाली फ्रेन्डसीप सोसाईटीको नयां समिति गठन

७ भाद्र २०७५, बिहीबार

शिकागो, शिकागोमा रहेका नेपालीहरुको संस्था शिकागोल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटीको अध्यक्षमा टेकराज पौडेल दोहोरिएका छन् । आईतबार सम्पन्न साधारणसभाले पौडेललाई नै फेरि पनि अध्यक्षको जिम्मेवारी दिएको हो । तोकिएको समयमा कसैको पनि उम्मेदवारी नपरे पछि पौडेललाई नै सहमतीको आधारमा अर्को एक कालको जिम्मेवारी दिएको जनाइएको छ । अध्यक्ष बाहेकका अन्य केहि पदमा दुई, तिन जनाको उम्मेदवारी […]

पुरा पढ्नुहोस

म्याग्दी समाज अमेरिकाको समर पिकनिक यही अगष्टको २६ तारिख

६ भाद्र २०७५, बुधबार

म्याग्दी समाज अमेरिकाको समर पिकनिक यही अगष्टको २६ तारिख हुने भएको छ । उक्त पिकनिकमा सहभागी भएर मनोरंजन लिनुहुन यस क्षेत्रमा रहेका सबै नेपालीसंग समाजका अध्यक्ष अमर छन्त्यालले नेप्लिज डायस्पोरामार्फत अनुरोध गर्नु भएको छ । उक्त पिकनिकमा म्याग्देली मौलिक पन्चे बाजा, बाल-बालिकाको लागी विभिन्न रमाइला मनोरञ्जनात्मकल खेलहरु, महिला तथा भाइबहिनीहरुका लागी म्युजिकल चेयर्स, छेलो, लठ्ठो […]

पुरा पढ्नुहोस

भीसी घलेको नाममा संग्रहालय

२७ श्रावण २०७५, आईतवार

  गोरखा, १४ बैसाख : दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (भीसी) पाएका गजे घलेको जन्मस्थान बारपाकमा उनकै नामको संग्रहालय स्थापना भएको छ । गुरुङ र घले समुदायको घना बस्ती रहेको बारपाकमा पुर्खाहरुले प्रयोग गरेको र अहिले लोप हुन लागेका परम्परागत सामग्री संकलन गरी संग्रहालयमा राखिएको छ । भीसी गजे घलेको जन्मस्थान वारपाकका धेरैजसो युवाहरु ब्रिटिस र […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य