बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

विचार

एक एक छोरा काखमा च्यापेर त्रिशुलीमा हेलिएको दम्पतिको कथा -सन्तोष श्रेष्ठ

७ माघ २०७६, मंगलवार

  जीवन जीउन त्यति सजिलो कहा छ र ? जीवन जीउन मानिसहरूले अनेक प्रयत्न गर्छन, हरेक संघर्ष, दुखकष्ट, भोक, अभाव, ग़रीबीसगै पौठेजोरी खेल्दई अगाडी बढछन र जीवन जीउने कुनै आशा नभएपछी आत्महत्याको बाटो रोजन बाध्य हुन्छन। काठमाण्डू चंद्रानगर नगरपालिका -४ थानकोटका ३७ वर्षीय विनय लामीछाने पेशाले शिक्षक थिए। २७ वर्षीय श्रीमती जमुना रेग्मी समेत स्नातकोत्तर […]

पुरा पढ्नुहोस

गर्बिलो सभामुखका अन्य सम्भावना नभएकै हुन् -टेकराज पौडेल

७ माघ २०७६, मंगलवार

  अहिले नेपालमा सभामुख छान्ने प्रक्रिया चलिरहेको छ । यहि सन्दर्भमा सबैका आ-आफ्ना विचार र रोजाई छन् । यसभित्र केहि कारणहरु पनि छन् । मेरो बिचारमा सभामुख सम्सद्को प्रमुख नेता हो । संसदीय मर्यादा र त्यसका पालना गराउन उसको मुख्य भूमिका हुन्छ । उसको चाल र चरित्रले संसद्को मात्र होइन देशकै दिशानिर्देश हुन्छ । यस्तो […]

पुरा पढ्नुहोस

८७ देशका श्रमिक नेपालमा, सबैभन्दा धेरै चिनियाँ

७ माघ २०७६, मंगलवार

अशाेक घिमिरे/रासस काठमाण्डाै – विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गएको बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुग्नुभएको थियो । […]

पुरा पढ्नुहोस

एमसीसी र आईपीएसबीच धेरै भिन्नता छन् : अमेरिकी राजदूत र्‍याण्डी बेरी

६ माघ २०७६, सोमबार

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विभिन्न बहस, तर्क र आशंका बढिरहेको बेला अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्ट पारेको छ । एमसीसी परियोजनामा सैन्य संलग्नता नभएको र अमेरिकी कानुनले यस्ता कुरालाई निषेधित गर्ने अमेरिकी राजदूत र्‍याण्डी बेरीले बताउनु भएको छ । उज्यालोसँगको विशेष कुराकानीमा राजदूत बेरीले एमसीसीमा सहभागी हुन नेपालले कतै पनि सम्मिलित […]

पुरा पढ्नुहोस

आस्था राऊतमाथि कडा कारबाही हुनुपर्छ -सन्तोष श्रेष्ठ

४ माघ २०७६, शनिबार

सामाजिक संजालमा गायिका आस्था राउतले पोस्ट गरेको क़रीब आठ मिनेट लामो भीड़ियो हेरें। आफ़नो व्यक्तिगत कामको लागी काठमाण्डूबाट भद्रपूर जाने सिलसिलामा काठमाण्डू एर्पोर्टमा महिला प्रहरीद्वारा चेक जाच गरने क्रममा आफुमाथि दुर्व्यवहार गरेको भनि अक्रोशपूर्ण भिड़ीयो हेरे। हो ! वास्तवमा नेपाल प्रहरी राज्यको क़ानून कार्यान्वयन गरौने प्रमुख सुरक्षा निकाय हो। उसले क़ानूनले तोके बमोज़िम आफ़नो काम […]

पुरा पढ्नुहोस

रमानापत्रको ताप -दीपक विश्वकर्मा

४ माघ २०७६, शनिबार

गुरु ज्ञानहरिको असीम आशर्वादको कारणले रवानापत्रको प्रसवपीडाबाट सकुशल पार भइयो । यो प्रसवपीडा साँच्चैको असहनीय पीडा थियो मेरो लागि । पत्रको दुईचार आखरसंग मेरो सिङ्गोभविष्य जोडिएको थियो । तम्घास रहिरहेको भए, जनतन प्रवेशिका पास गर्दोहुँ । यसमा सन्देह छैन । तर त्यसपछिका मेरा कलेजजीवनका खुड्किलाहरु त्यतिसहज हुने थिएनन् । किनकि सो बेलासम्म तम्घासमा कलेज खुलिसकेका […]

पुरा पढ्नुहोस

मोहनविक्रम सिंहको पहिलो टेलिभिजन अन्तरबार्ता (भिडियो सहित)

२८ पुष २०७६, सोमबार

भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस सम्वन्धित खबर :योगेश भट्टराईको मन्त्री मन्त्री भएपछिको पहिलो अन्तरबार्ताब्यंग्य कवि शैलेन्द्र सिम्खडासंग अमेरिका भ्रमणका…शृंखला खतिवडाको पहिलो 'भ्लग' (भिडियो सहित)प्रधानमन्त्री ओलीसंग अमेरिकामा गरिएको अन्तरबार्ता…के हो साइबर क्राइम र कसरी सुरक्षित हुने ? जोग…अमेरिकाको राजनीतिमा नेपाली संलग्नता: एक भिडियो अन्तरबार्तानेपाली डायस्पोरा इन्भेष्मेन्ट फण्डको शुरुवात (भिडियो…साहित्यकार सर्बज्ञ वाग्लेको ‘बिग्रियो काँइला जुवा र…सुदिप कोइरालाको […]

पुरा पढ्नुहोस

मृत शरीरमा पार्टिको झन्डा ओढाउनु कुरीति र कुसंस्कार हो – गोबिन्द न्यौपाने

२७ पुष २०७६, आईतवार

  मृत शरीरमा पार्टिको झन्डा ओढाउने चलन भर्खर शुरु गरिएको छ l बिगत पाचदश बर्ष अघि यो चलन थिएन l हिजोआज यो चलनको प्रतिस्पर्धा भएको देखिएको छ l घर परिवार चरमपिडामा हुन्छ l ति कुरातर्फ ध्यान जाने कुरा पनि भएन l समाजका टाठाबाठाहरु झन्डाको जोहोमा अली बढी आतुर देखिनु हुन्छ l मानिसका हरेक चाहनाहरु हुँदारहेछन […]

पुरा पढ्नुहोस

नेपाल-क्यानडा दौत्य सम्बन्धको पचपन्न बर्ष र नेपाली डायस्पोराको भूमिका -केदार बस्नेत

२७ पुष २०७६, आईतवार

  नया बर्ष २०२० जनवरी तेस्रो हप्तासगै नेपाल क्यानाडाको दौत्य सम्बन्ध १९६५ जनवरी १८- २०२० जनवरी १८ ) पचपन्न बर्षमा प्रवेश गर्दैछ । यस अवसरमा क्यानाडाको नेपाली डायस्पोराको एउटा सामुहिक शुभेच्क्षा भनेको क्यानाडा नेपाल दुई पक्षीय सम्बन्धका आयामहरू अझ विस्तार, गाढा अनि बढि लाभदायी हुनसकुन हामी सबैको यही हार्दिक शुभकामना रहेको छ । यो लेखको […]

पुरा पढ्नुहोस

रवानापत्रको प्रशवपीडा -दीपक विश्वकर्मा

२५ पुष २०७६, शुक्रबार

संझनाका तरंगहरु बडो बजोड हुन्छन् । कतिपय कुराहरु बारम्बार दिमागमा किन आइरहन्छन् भने ती कुराहरुले जीवनमा खास महत्व राख्दछन् । गुरु ज्ञानहरि मेरो मानसपटलमा किन आइरहनुहुन्छ यतिधेरै ? उहाँले मलाई आफ्नै कोखको सन्तान भन्दाबढी माया गर्नुको कारण के थियो ? थाहा हुन सकेन । जुनबेला उहाँसंग संगत रह्यो सो बेला यी सबै कुरामा चासो राख्ने […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य