शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

विश्व समाचार

हामी आयौं

२६ श्रावण २०७५, शनिबार

हजारौंको संख्यामा रहेका नेपाली अनलाइनहरुको माझमा हामी पनि आएका छौँ । परदेशमा रहेर घरदेशको चिन्तासँगै परदेश कै हाम्रा जीवनचर्याका दैनिकीहरुलाई प्राथमिकताका दिने उद्देश्यले नेप्लिज डायस्पोरा डटकमको सुरुवात गरेका छौँ । नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । नुन किन्नदेखि नुन किन्ने […]

पुरा पढ्नुहोस

अमेरिकामा मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न

२१ श्रावण २०७५, सोमबार

विजय थापा , डिसी अमेरिका अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो । गत अगस्त ४ तारिख शनिबार मेरिल्याण्ड राज्यमा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ संग चर्चित पत्रकार प्रेम बानियाले उनको […]

पुरा पढ्नुहोस

साउदीमा अलपत्र उदयपुरका पौडेलको उद्धार

१३ श्रावण २०७५, आईतवार

साउन ११, २०७५ उदयपुर – साउदी अरबमा अलपत्र उदयपुरका भरतबहादुर पौडेलको उद्धार गरिएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएपछि वैदेशिक रोजगार विभागले उहाँको उद्धार गरेको हो । उदयपुरमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले भरतबहादुरलाई पठाउने ब्रोड वे ओभरसिजविरुद्ध विभागमा उजुरी दिएपछि उहाँको उद्धार भएको […]

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको विश्व सञ्जाल गठन

१३ श्रावण २०७५, आईतवार

श्रावण १२, २०७५ नेप्लिज डायस्पोरा अमेरिका / मेरिल्याण्ड नेपाली कांग्रेस निकट प्रवासी संस्था जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वका ३२ देशहरुमा सक्रिय रहेका जनसम्पर्क समितिहरुको छलफल पछि यो संजाल गठन गरिएको हो । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी छन। उपसभापतित्रयमा यूएईका चित्र केसी, कञ्चन पोखरेल, नवराज शिवाकोटी, महामन्त्रीमा चिन्तामणि […]

पुरा पढ्नुहोस

भर्जिनियामा हत्या गरिएका रेशमको लागि ८२ हजार डलर संकलन

३२ असार २०७५, सोमबार

३० असार २०७५, अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ। गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो। नौ दिनमा लक्षितभन्दा […]

पुरा पढ्नुहोस

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

३० जेष्ठ २०७५, बुधबार

गैर आवासीय नेपाली पोर्तुगल अध्यक्ष कुबेर कार्कीको संयोजक्त्वमा नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०७५ को अवसरमा वाणिज्य दूतावास लिस्वोनको संरक्षकत्व तथा पोर्चुगलका लागी पर्यटन दूत,चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुको सह आयोजक्त्वमा लिस्वोनको मार्तिम मुनिज पार्कमा हिजो १५ अप्रिल २०१८ मा ” प्रथम नेपाल महोत्सव २०१८” भब्य रुपमा सम्पन्न भएको छ […]

पुरा पढ्नुहोस

युगान्डामा गरे एक नेपालीले आत्महत्या

३० जेष्ठ २०७५, बुधबार

अफ्रिकाको युगान्डामा कार्यरत , कुवाकोट – ३ , अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका छन । एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आपन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाचबुझ गरिरहेको बुझिएको छ । सम्वन्धित खबर :साउदीमा एक नेपालीले आत्महत्या गरे, धेरै दिनदेखि…बुवाआमालाई धन्यवाद दिँदै २३ वर्षे […]

पुरा पढ्नुहोस

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

३० जेष्ठ २०७५, बुधबार

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी तथा मगर समाज फ्रान्सका सदस्य रुद्र बहादुर पुन को पेरिस स्थित अस्पतालमा उपचारकै क्रममा अल्पायुमा निधन भएको छ । २८ बर्ष उमेरका रुद्र पेरिसको एक मेट्रो (रेल) भित्र ह्दयाघात भई अस्पतालमा केहि दिन देखि उपचार गर्दै थिए । उनलाई भेट्न सथिभाइहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य