Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

'विमानस्थलमा बा' कविता भिडियोमा

'विमानस्थलमा बा' कविता भिडियोमा

नेप्लिज डायस्पोरा

१७, जेठ २०७७
images
'विमानस्थलमा बा' कविता भिडियोमा

'विमानस्थलमा बा' पत्रकार तथा साहित्यकार सतिश चापागाईंको चर्चित कविता हो । यहि कवितालाई साझा कथाले ग्राफिक्स भिडियो सहित सार्बजनिक गरेको छ।

साझा कथाले समाजमा लुकेका तर सबैले थाहा पाउनुपर्ने बिषयबस्तुलाई भिडियो सहित सार्बजनिक गर्ने गर्दछ।

"थाहा छैन तपाईले यो कविता लेख्दा कति आँसु बगाउनुभयो । तर वाचन गर्दा मेरो पनि आँशु थामिएन ।" साझा कथाका सुनिल कोइरालाले भिडियो सार्बजनिक गर्दै भनेका छन।

"यो हरेक परदेशी छोराछोरीको आफ्नै भोगाई हो। मैले मेरो अन्तर मनको सम्बाद ११ बर्षपछि लेखें। अहिले सार्बजनिक भएपछि अरुले पनि 'यो त मेरो पनि कथा हो भन्नुभएको छ।" कविताका सर्जक सतिश चापागाईंले भन्नुभयो।

 

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - २०:२०:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend