Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्षमा सुशील पगेनीद्वारा उमेद्वारी घोषणा

एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्षमा सुशील पगेनीद्वारा उमेद्वारी घोषणा

नेप्लिज डायस्पोरा

१६, फाल्गुण २०७७
images
एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्षमा सुशील पगेनीद्वारा उमेद्वारी  घोषणा

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको उपाध्यक्षमा सुशील पगेनीले उमेद्वार दिने घोषणा गरेका छन्।

पगेनी बाल्टिमोरका युवा ब्यबसायी हुन् ।

संस्थाले समुदायको आवश्यकता बुझेर काम गरे सदस्यता वृद्धिमा समस्या नहुने बताउदै पगेनीले आफु समुदाय केन्द्रित बिबिध योजनामा सक्रिय हुने विचार नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंगको कुराकानी ब्यक्त गरे।


प्यानल विश्वास नभएको बताउदै पगेनीले भने: "चुनावी घोषणा पत्रले मात्र संस्था चल्दैन। म काम नै गरेर देखाउने योजनामा छु।"

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०५:४६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend