Logo

आइतवार, कार्तिक २ गते २०८३   |   2026 October 18

images

images

कथाको विमुक्ति (लघु कथा )

कथाको विमुक्ति (लघु कथा )

नेप्लिज डायस्पोरा

२, कार्तिक २०८३
images
कथाको विमुक्ति (लघु कथा )

कथाको विमुक्ति
ग्लोबल पङ्क्तिमा मुस्कुराए, तीन स्वाधीन आकृतिहरू ।
एकको डिजाइनमा परेको थियो ।
‘मुक्ति ।’
दोश्रोको आर्किटेक्टमा रहेको थियो ।
‘समता ।’
तेश्रोको डिस्कोर्समा झुण्डिएको थियो ।
‘वर्गविहीन विन्यास ।’
यी तीन शब्दचित्रहरूको आन्तरिक स्लोगन थियो, भोकको विमुक्ति ।

-युवराज मैनाली 

images
प्रकाशित मिति :कार्तिक २, २०८३ आइतवार - ०५:०९:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend