Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

गजल -जेराणा

गजल -जेराणा

सतीश चापागाईं

१, आश्विन २०७५
images
मलाई धेरै चांहिदैन थो..रै बिकाश भए पुग्छ सुलभ स्वास्थ्य राम्रो बाटो बिकाश भए पुग्छ   फ्लेक्सले टालेको पार्क र फोटाका रेल किन स्वाश फेर्ने हावा र बलेनीको निकाश भए पुग्छ   तस्करका लस्कर हेर खाडी जाने ताँती मेरै माटोमा फल्छ भन्ने बिश्वाश भए पुग्छ   धुँवा धुलोको स्मार्ट सिटी दुई तिहाई भ्रष्टाचार अन्धविश्वास र अंध्यारो चिर्ने प्रकाश भए पुग्छ   सबैलाई शिक्षा रोजगार खै त् पिडितलाई न्याय परिवार साथैमा हँसिलो अनुहार झकाश भए पुग्छ   तानसेन, पाल्पा हाल: सिकागो अमेरिका  ०९.१७.२०१८

images
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार - १६:३०:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend