Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

फर्क दाई फर्क गीतको प्रशंशा गर्दै नेता विश्वप्रकाश र गोकर्ण विष्ट

फर्क दाई फर्क गीतको प्रशंशा गर्दै नेता विश्वप्रकाश र गोकर्ण विष्ट

सतीश चापागाईं

१३, कार्तिक २०७५
images
  लोक गायक दुर्गा रायमाझीको नया गीत फर्क दाई फर्क अहिले संसारभर चर्चामा छ । यस्तै चर्चा भयो यो गीतको सार्बजनिक गर्ने कार्यक्रममा । उक्त कार्यक्रममा नेपाल सरकारका श्रम मन्त्री गोकर्ण विष्ट सहित नेताहरु, पत्रकारहरु र संगीतकर्मीहरुको उपस्थिति थियो ।   कार्यक्रममा कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्मा र मन्त्रि गोकर्ण विष्टले अत्यन्तै सार्गर्बित मन्तब्य राखेका थिए । जुन यसप्रकार छ ।   https://www.youtube.com/watch?v=Jz-E7rRuOiM

images
प्रकाशित मिति :कार्तिक १३, २०७५ मंगलवार - ११:४६:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend