Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

सिर्जना वाचन डबलीको तेह्रौं श्रृंखला सम्पन्न

सिर्जना वाचन डबलीको तेह्रौं श्रृंखला सम्पन्न

सतीश चापागाईं

१०, भाद्र २०७५
images
लक्ष्मण खनाल युएई, ‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली’ को तेह्रौं श्रृखला शुक्रबार युएईको शारजाहमा सम्पन्न भएको छ । कार्यक्रममा डबलीका संरक्षक टंक बहादुर गुरुङ्गको सभापतीत्व र नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । गीतकार विष्णुबाबु देबकोटा र संगीतकार बादल घिमिरे कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रित थिए । युएईमा रहेका करिब पाँच दर्जन नेपालीे जमघट भएको उक्त वाचन डबलीमा स्रस्टाहरुले कविता, मुक्क्तक, हाइकु, गजल, गीत लगायतका सृजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका लागि आएका गीतकार बिष्णुबाबु देवकोटा, संगीतकार बादल घिमिरे र विराज नेपाललाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । नयाँ पत्रिका डटकम

images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ११:१९:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend